मुख्य समाचार

गगनलाई शंकर पोखरेको जवाफ– स्वार्थसामु लम्पसार पर्नु दासता हो

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै स्वार्थसामू लम्पसार पर्नु दासता भएको बताएका छन् । महामन्त्री थापाले आइतबार कांग्रेस दास र लासहरूको पार्टी नबन्ने

समानुपातिक उम्मेदवारले नाम फिर्ता लिने आज अन्तिम मौका

काठमाडौं, पुस २८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज (सोमबार) अन्तिम पटक उम्मेदवारी फिर्ता लिने मौका दिइएको छ । निर्वाचन आयोगका अनुसार

आजको मौसम : तराईका केही स्थानमा हुस्सु

काठमाडौं, पुस २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया मौसम सफा रहेको

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

काठमाडौं, पुस २८ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज बिहानदेखि सञ्चालन हुँदैछ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि

सदस्यलाई हेपेर पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्कियोः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ।  काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देश प्रेमको भावना विकासमा प्रेरित गर्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देश प्रेमको भावना विकासका लागि प्रेरित गर्ने बताउनुभएको छ ।  पार्टीद्वारा ३०४ औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ

काँग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति हो : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताउनुभएको छ । काँग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की

काठमाडौँ, पुस २७ गते । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान

काँग्रेसकाे विशेष महाधिवेशन : साँझसम्म दुई हजार १२० सहभागीको नाम दर्ता

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री द्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत अहिले साँझ ५ः३० बजेसम्म दुई हजार १२० प्रतिनिधिले नाम दर्ता गर्नुभएको छ । काँग्रेसको विशेष महाधिवेशन पक्षधर

मङ्सिर मसान्तसम्ममा नेपालको निर्यात ५८.२ प्रतिशतले वृद्धि

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा नेपालको कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा नेपालको निर्यात १ खर्ब १६ अर्ब ५१ करोड बराबरको भएको छ