मुख्य समाचार

रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाएको छ । केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको तथा उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया

कांग्रेस विशेष केन्द्रीय महाधिवेशनको सभापतित्व कृष्ण सबुज बानियाँले गर्ने 

काठमाडौं । नेपाली कांग्रेसको आज हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने भएका छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

राष्ट्रियसभाका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पुस २३ गते मनोनयन पत्र दर्ता गराएका उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक

पृथ्वी जयन्तीमा ओलीको सन्देश – ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गरौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश

सिमलताल बस दुर्घटना : १८ महिना अघि त्रिशूलीमा खसेको बसको अवशेष फेला

काठमाडौं । चितवनको सिमलताल नजिकै बस जस्तै सवारीको टुक्रा देखिएको छ । उक्त टुक्रा डेढ वर्ष अघि खसेको बसको हुनसक्ने आशंका गरिएको छ । सिमलतालबाट करिब २ सय मिटर तल

राष्ट्रियसभा चुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं, पुस २७ । आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार पुस २३ गते मनोनयनपत्र दर्ता

कांग्रेसको विशेष महाधिवेशन आजदेखि

काठमाडौँ, पुस २७ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँ हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुँदैछ । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका

विशेष महाधिवेशन पक्षलाई राष्ट्रपति पौडेलको समर्थन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षलाई समर्थन देखाएको छन् । असोजको तेस्रो साता शीतल निवास पुगेका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई राष्ट्रपति पौडेलले विशेष महाधिवेशनको वातावरण बनाउन

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं, पुस २७ । आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम

डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

डडेल्धुरा, पुस २७ । डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्याक्टर र विपरित दिशाबाट