मुख्य समाचार

काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना चारजनाको मृत्यु, २७ घाइते

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना हुँदा चारजनाको निधन भएको छ । २७ जना घाइते भएका छन् । आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर

राष्ट्रियता र सुशासनमा एमालेको ध्यान छ : अध्यक्ष ओली

काठमाडौं, पुस २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि सुशासन र राष्ट्रियताको पक्षमा एमालेले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा

काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ ।  आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका

विशेष महाधिवेशनमा संलग्न नहुन नेपाली कांग्रेसको अपिल

काठमाडौँ ।  नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेताकार्यकर्तालाई अपिल गरेको

राष्ट्रिय सभा निर्वाचन : ४४ जनाको उम्मेदवारी

काठमाडौँ । २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।  निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बुधबार सात

कांग्रेसको पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पार्टीभित्र विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन

सुनसरी- १ बाट चुनाव लड्ने मेयर हर्क साम्पाङको घोषणा

धरान। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै

सञ्चारमन्त्री खरेलको प्रष्टीकरण- मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला

राष्ट्रिय सभा निर्वाचन: यी हुन् नेकपाले उठाएका १७ उम्मेदवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । नेकपाले १८ मध्ये गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ ओटा सिटमा उम्मेदवार

गगन थापा भन्छन्- विधानलाई बेवास्ता गर्दै संख्याको दम्भमा हामी दुई महामन्त्रीहरूमाथि प्रहार गर्ने काम हुँदैछ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध योजनाबद्ध घेराबन्दी भइरहेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले