मुख्य समाचार

फिरन्ते राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी

कर्णाली, पुस २३ । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा

एमालेबाट राष्ट्रिय सभा उम्मेदवार : झाँक्रीदेखि मेचेसम्म

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार

आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौँ, पुस २३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा देशभरको मौसममा फेरबदल रहेको छ । विशेषगरी तराईका धेरै स्थानहरूमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौँ, पुस २३ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । सानेपास्थित पार्टी मुख्यालयमा बिहान ९ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं, पुस २३ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले

‘सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ। निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले

हट्याे वीरगन्जकाे ‘कर्फ्यु’

वीरगन्ज । सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको भूमिका आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजका सबै पक्षलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने आवश्यक भएको

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा : कुशल र आदिल आउट, शेर र बसिरलाई अवसर

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले  आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ।  मंगलबार क्यानले  १५ सदस्यीय टोली घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा  एनपिएल सिजन २ मा

भोजपुर एमालेबाट उम्मेदवारका लागि शेरधन राईको नाम एकल सिफारिस

भोजपुर, पुस २२आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनको लागि भोजपुर एमालेले उम्मेदवारको रुपमा शेरधन राईलाई एकल रुपमा सर्वसम्मत अगाडि सारेको छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले