मुख्य समाचार

डलर तस्करी आरोपित पाइलटलाई तालिममा विदेश पठाउने निर्णय

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाउने निर्णय गरेको छ। वरिष्ठ क्याप्टेन अवालेको उडान

देउवाले यसअघि कहिले-कहिले गरे भारत भ्रमण, के-के भयो ?

पटक प्रधानमन्त्री हुँदा देउवाले २०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सात दिने औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१

देउवाको भारत भ्रमण : यस्तो छ मोदीको स्वार्थ, सहयोगको बदलामा सहयोग माग्ने तयारी

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान

शिक्षक सेवा आयोगद्वारा अस्थायी शिक्षकको परीक्षा स्थगित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ । अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका

एमाले सांसदहरुको एक महिनाको तलब राहत कोषमा

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा भेट गरी एमालेका सांसदहरुका तर्फबाट संकलन भएको रु ९९ लाख ७८ हजार ३९० को चेक

मन्त्रिमण्डल विस्तार : कांग्रेसबाट १२ राज्यमन्त्री थपिए, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अाज नेपाली कांग्रेसको तर्फबाट मन्त्रिमण्डलमा १२ राज्यमन्त्री थपेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सरिता प्रसाईंलाई कृषि बिकास

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने, यस्तो छ योजना आयोग लक्ष्य

सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ । सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च (एलडिसी) ले आयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा

अब सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा निःशुल्क, सर्बोच्चले दियो यस्तो आदेश

अब यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको

मेडिकल कलेजको सम्बन्धन : यसरी बनाइयो फर्जी प्रतिवेदन

त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. करविरनाथ योगीको संयोजकत्वमा गठित

भारतसामू के–के विषय लैजाँदै छ नेपाल ?

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भारतसं विभिन्न विषयमा समझदारी गर्ने तयारी गरेका छन् । महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको डिपिआर यसपटक टुंग्याउने भनिए पनि सम्झौता नहुने