मुख्य समाचार

संविधान संशोधनमा दुई तिहाइ पुग्छ त ? यसरी हुँदैछ दाैडधुप

घोषणा हुँदा ९१ प्रतिशत सभासद्को समर्थन पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा ३५ महिनापछि गर्न लागिएको दोस्रो संशोधनमा दुई तिहाइ समर्थन जुटाउने र जुट्न नदिने खेल पेचिलो बनेको छ । सत्तापक्ष

प्रहरीमा किन अख्तियार जान होडबाजी ? यस्तो छ कारण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन प्रहरीमा होडबाजी चल्ने गरेको छ । महाभियोग लाग्दालाग्दै अदालतको फैसलाबाट बर्खास्त भएका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्यिारमा प्रहरी दरबन्दी ६ गुणाले वृद्धि

बाढी प्रभावित क्षेत्रमा अर्को भ्रामक हल्ला, पीडित झन त्रसित बन्दै

बाढी प्रभावित क्षेत्रमा भ्रामक हल्ला फैलाएर बाढीबाट त्रसित बनेका बाढीपीडितहरुलाई झन त्रसित बनाउने कार्य भइरहेको छ । केही दिनदेखि तराईमा विभिन्न थरिका भ्रामक हल्ला फैलाइँदैछ । अहिले तराई क्षेत्र विशेषगरि

स्क्रब टाइफस र स्वाइनफ्लुकाबीच देखियो डेंगु रोग, सतर्क रहन चिकित्सकको सुझाव

स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु

संविधान संशोधन : संसदमा अाज बृहत छलफल हुँदै, के हुन्छ मतदान ?

गत बुधबार व्यवस्थापिका संसदमा प्रस्तुत गरिएको संविधान संशोधन प्रस्तावमाथिको आज बृहत् छलफल हुँदैछ । संविधान संशोधन प्रस्तावमाथि ५० संशोधन परेका छन् । संशोधन हालेका ५० मध्ये एक संशोधनकर्ताले आफ्नो

राप्रपा प्रजातान्त्रिकले पुर्‍यायो केन्द्रीय सदस्य र सांसद, को-को थपिए ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ताका लागि पशुपतिशमशेर राणा समूहले आवश्यक केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याएको छ । राप्रपा प्रजातान्त्रिकले २२ साउनमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको

नेपाल पत्रकार महासंघको महाधिवेशन आजदेखि, नेतृत्वका लागि चार जना मैदानमा

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महासंघको नयाँ नेतृत्व चयनका लागि आइतबार उद्घाटन हुने महाधिवेशनले सोमबारसम्म नयाँ नेतृत्व चुन्ने छ । महासंघको नयाँ

मिर्गौला प्रकरणमा मनमोहन अस्पतालका तीन कमजोरी, परिवार पनि जिम्मेवार

मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको ‘पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकेको घटनामा’मा तीन कमजोरी फेला परेका छन्। घटनाबारे बिरामी र अस्पताल पक्षबाट परेको उजुरीपछि नेपाल मेडिकल काउन्सिलद्वारा

बाढीले बज्रपात : १४ वर्षमा बिहे, २० वर्षमै विधुवा ! अाश्रित परिवारमा सन्नाटा

खहरे खोलाको बाढीले श्रीमानको ज्यान लिएपछि तारा चेपाङ २० वर्षकै उमेरमा विधवा बनेकी छिन् । उनले १४ वर्षकै उमेरमा गाउँकै कमल चेपाङसँग विवाह गरेकी थिइन् । जतिखेर कमल पनि १६

नयाँ शक्ति छोडेका नेताहरुको यस्तो छ तयारी माओबादीतिरै फर्किने

नयाँ शक्तिबाट बाहिरिएका देवेन्द्र पौडेलसहितका नेताले मूल पार्टी माओवादी केन्द्रमै फर्किने तयारी गरेका छन्। माओवादीमा फर्किने निर्णयका लागि उनीहरूले ६ भदौमा राष्ट्रिय भेला बोलाएका छन्। उक्त भेलाबाट बाबुराम नेतृत्वको नयाँ