मुख्य समाचार

नयाँ शक्ति फुटको संघारमा, पौडेलको नेतृत्वमा ध्रुविकरण समिति बन्यो

नयाँ शक्ति नेपालको नेतृत्वप्रति असन्तुष्टि राख्दै फरकमत बुझाएका देवेन्द्र पौडेलको नेतृत्वमा असुन्तुष्ट नेताहरुसहितको बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरिएको छ। केही दिनअघि पत्रकार सम्मेलन गरेर असन्तुष्ट नेताहरुले

बार्सिलोनामा आतंकबादी आक्रमण : १३ को मृत्यु, आईसआईसले लियो जिम्मेवारी

बार्सिलोना सहरमा विहीबार

कसैले घूस माग्यो ? यो नम्बरमा डायल गर्नुहोस्

अब कसैले कसैलाई घुस मागेको खण्डमा उजुरी गर्न कुनै समस्या नरहने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका विषयमा पीडित पक्षको उजुरी सुन्न एउटा निःशुल्क टेलिफोनको व्यवस्था गरेको छ

यस्तो छ ‘भनसुन र भागबन्डा’ कै शिक्षकलाई स्थायी गर्ने दाउ

शिक्षा ऐनमा भएको ‘खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने’ दरबन्दी हटाएर सरकारले अस्थायी शिक्षकलाई नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने तयारी थालेको छ । ‘भनसुन र भागबन्डा’ का आधारमा

कृषिमा कहाँ कति क्षति ? यस्तो छ पाँचवटै विकास क्षेत्रको क्षति वितरण

तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख

प्रदेश र संघीय निर्वाचन एकै साथ : दुई चरणमा गरिने, कहाँ कहिले गर्ने प्रस्ताव ?

प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक दुई चरणमा गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस, माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी

त्रिविमा पञ्चायतदेखिको बेरुजु, कति छ बाँकी ?

त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फर्छ्याेट नहुँदा आर्थिक वर्ष ०७३÷७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो ।

भोलिदेखि साफ च्याम्पियनसिप हुने

१५ वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन्

कहिलेबाट सुचारु हुन्छ विराटनगर विमानस्थल ?

विराटनगर, भदौ १ विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो

प्राधिकरणको अर्बौंको घाटा अब करोडमा, कसरी पाए कुलमानले सफलता ?

विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब रु सात अर्ब घाटा कम गरेर रु ९७ करोड ८९ लाखमा सीमित गरेको छ । व्यवस्थापकीय