मुख्य समाचार

नेपाल प्रहरीका १९० डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीले १ सय ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार नै आजदेखि लागू हुने

मन्त्री बलायरले भने- संविधान संशोधन गर्न एमाले सहमत भइसक्यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई

दूधको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

दुग्ध विकास संस्थानले दूधको मूयमा वृद्धि गरेको छ । स‌ंस्थानले हिन्दु नारीहरुको महाहन पर्व तीजको मुखैमा दूधको मूल्य बढाएको हाे । संस्थानले उत्पादन गर्दै आएको चारै प्रकारका दूधमा नयाँ निर्धारण गरिएकाे

भारतीय र चिनिया सेनाबीच झडप ! युद्धको संकेत हो ?

भारत र चीनको सीमामा दुई देशका सेनाबीच झडप भएको छ । पश्चिम हिमालय क्षेत्रको लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) मा दुई देशका सेनाबीच मंगलबार ढुंगा हानाहान भएको भारतीय

बाढीपीडितलाई कुहिएको चामल, राहत सामग्री गुणस्तरहिन

बाढी पीडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेका सामग्री वितरण भईरहेको भन्दै सप्तरीका वाबी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । एनजिओ देखि जिल्ला दैविप्रकोप उद्वार समितिले वितरण गर्ने

न रहे बाआमा, न रह्यो घर : भाई बर्बराउने, दिदी टोलाइरहेन

एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि

‘अकुत’ कारबाहीमा अख्तियार असफल 

भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

बाढीपीडितका लागि एक अर्ब निकासा, कति छ उद्दार कोषमा रकम ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार

निर्वाचन आयोगले भन्यो– दुबै निर्वाचन एकै पटक कठिन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले छोटो समयमा दुईवटै निर्वाचन एकै पटक गर्न कठिन भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त यादवसहितका

संसदमा बाँदर भनेपछि बबाल, बीचमै उठे रामहरि

व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति दुईपटक आपत्ति प्रकट गरिएको छ । नेकपा (एमाले)का सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत गरेका