मुख्य समाचार

एमालेको सभा बिथोल्न पुगेका मोर्चा कार्यकर्तामाथि प्रहरीले गोली चलायो

काठमाण्डौ, चैत्र १ नेकपा एमालको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेपालगन्जमा हुन लागेको आमसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। बाँके सदरमुकाम नेपालगन्जको बनना

मनाङमा सडकको हिउँ फाल्न सेना र प्रहरी परिचालन

हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख

प्रधानमन्त्रीको आग्रह ओलीद्धारा अस्वीकार

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान संशोधनकाबारेमा सहमतिमा आउन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र मुलुकको पछिल्लो

भारतमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु

भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला

सत्ता छाड्ने मिति नजिकिदै गर्दा प्रचण्ड चीन भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन जाने कार्यक्रम छ

स्थानीय तहका लागि ३९० कर्मचारी माग

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सङ्घीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ

यातायात सञ्चालन गर्न सेना प्रहरी

हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ

नयाँ स्मार्ट लाइसेन्स वितरण सुरु

भक्तपुर, फागुन ३० यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले आजदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको छ । कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपालकाे शानदार जित

काठमाडौँ, फागुन ३० आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक

एमालेको मेची महाकाली अभियान : आज कपिलवस्तु र दाङमा सभा हुँदै

नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा हुँदैछन् । एमालेले अहिले कपिलवस्तुको जितपुर चार नम्बरमा र दिउँसो १ बजे दाङको लमहीमा सभ गर्ने जनाएको छ