मुख्य समाचार

यस्तो छ विमानस्थलमा खटिएर सुरक्षा दिने प्रहरीको विजोग!

काठमाडौं, पुस २३ थरिथरिका भिआइपी, तीनलाई भेट्नेको थामिनसक्नु भीड । नत भिआइपीमाथि शंका गर्न मिल्ने, न भेट्न आउनेलाई रोकटोक गर्न सकिने । नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी सम्हालेका सई प्रेम बहादुर

लक्ष्मी हत्यामा संलग्न तीन जना थुनामा

काठमाडौं, पुस २३ सानो वाङ्थली ७ की ३२ बर्षीया लक्ष्मी नेपालीलाई बोक्सीको आरोपमा कुटपिट गरेका कारण मृत्यु भएको भनिएका ओरोपितमध्ये तीनजनालाई जिल्ला अदालत काभ्रेले बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश

एमाले लगायत विपक्षी दलको जनप्रदर्शनमा जे देखियो…

प्रकाश सिलवाल/रासस काठमाडौँ, पुस २२ ‘तराई–पहाड एउटै ज्यान, नेपाली हाम्रो पहिचान’ र यस्तै अन्य नाराका साथ पदयात्रा रत्नपार्कबाट पुरानो बसपार्कतर्फ अघि बढिरहेको थियो । बीचैमा केहीबेर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ठेलमठेल

अब ७१९ स्थानीय तह, चार महानगरपालिका बन्ने

काठमाडौँ, पुस २२ स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री

लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको छ – शर्मा

चितवन, पुस २२ ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत्लाइन पुगेको ठाउँलाई लोडसेडिङमुक्त गर्न मन्त्रालय प्रयासरत् रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘प्रसारणलाइन नपुगेका ठाउँमा विद्युत् विस्तार

समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा राप्रपाको जोड

काठमाडौं, पुस २२ राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आगामी महाधिवेशनमा समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज धुम्रबाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले

राष्ट्रियतालाई आघात पार्नेगरी सरकारले संविधान संशोधन गर्न खोज्यो – ओली

काठमाडौं, पुस २२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतालाई आघात पार्नेगरी सरकारले संविधान संशोधन गर्न खोजेको आरोप लगाएका छन । एमालेसहित विपक्षी ९ दलले काठमाडौंको भृकुटीमण्डपमा गरेको जनसभामा ओलीले

एमालेको आयोजनामा राजधानीमा वृह्त जन प्रदर्शन हुँदै

काठमाडौं, पुस २२ एमाले तथा विभिन्न नौ राजनीनितक दलले आज (शुक्रबार) राजधानीमा वृहत जनप्रदर्शन गर्ने भएका छन् । ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि ल्याइएको संविधान संशोधनको प्रस्ताव राष्ट्र हितमा नभएको

पूर्वअधिराजकुमारी प्रेरणा शाहको जग्गा नेपाल ट्रस्टलाई

काठमाडौँ, पुस २२ सर्वोच्च अदालतले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दाइजोस्वरूप दिइएको काठमाडौँ छाउनीमा रहेको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्ट्रको नाममा हुने फैसला गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की

नौ राजनीतिक दलले निकाले मोटरसाइकल र्याली

काठमाडौँ, पुस २१ नेकपा (एमाले) लगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल र्याली निकालिएको छ । एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले अपराह्न ३