मुख्य समाचार

यसरी गरियाे मिरालार्इ २८ लाख सहित सम्मान

दमक, पुस २१ अल्ट्रा म्याराथनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापाको दमकमा २८ लाखसहित सम्मान गरिएको छ । अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा नै नेपाललाई चिनाउन सफल भएको भन्दै बेलायतमा

ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौँ, पुस २१ नेकपा एमालेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । भोली हुने विरोधसभाबारे पार्टी कार्यालय धुम्बाराहीमा जानकारी दिन गरिएको पत्रकार

प्रदेशको सिमाना हेरफेर नेपालीको माग होइन : ओली

काठमाडौँ, पुस २१ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताउनुभएको छ । संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते एमालेसहित नौ दलले

बूढीगण्डकी आयोजना : मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

काठमाडौं, पुस २१ बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई

स्ववियु निर्वाचनको कार्य तालिका सार्वजनिक गर्न माग

काठमाडौँ, पुस २१ अनेरास्ववियुले त्रिभुवन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्य तालिका सार्वजनिक गर्न विश्वविद्यालयसंग माग गरेको छ । आज यहाँ पत्रकार सम्मेलनमा अनेरास्ववियु अध्यक्ष नवीना लामाले फागुन १४

संविधानको रक्षा गर्न आन्दोलनमा जानुपरेको गौतमको भनार्इ

काठमाडौं, पुस २१ प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानको रक्षा गर्न आफनो पार्टी आन्दोलनमा जानुपरेको बताएका छन् । उपाध्यक्ष गौतमले जनता आफैंले बनाएको संविधानको रक्षा आफनै पार्टी नेतृत्वबाट

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवालीलार्इ हटायो

काठमाडौं, पुस २१ सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएको छ । ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका

दुई न्यायाधीशको सुनुवाई आजबाट हुदै

काठमाडौं, पुस २१ सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको सुनुवाई प्रक्रिया आज सुरु हुदैछ । त्यसका लागि आज संसदीय सुनुवाई समितिको बैठक बोलाइएको छ । आज बस्ने समितिको प्रारम्भिक बैठकमा

कांग्रेस माओवादी र मोर्चाको संयुक्त बैठक बस्दै

काठमाडौं, पुस २१ मुलुकको पछिल्लो राजनितिक अवस्था र संविधान संशोधन विधेयक संसदमा टेबल गर्ने सम्बन्धमा छलफल गर्न सात्ता साझेदार दल कांग्रेस माओवादी र मधेशी मोर्चाको बैठक आज बस्दैछ ।संविधान संशोधनबारे

क्रिकेटका एक सफल कप्तान धोनी भए कप्तान पदबाट मुक्त

एजेन्सी । भारतीय क्रिकेट टीमका एक सफल कप्तान महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । उनले टेस्ट क्रिकेटको कप्तानबाट यसअघि नै राजीनामा दिइ सकेका