
काठमाडाैं, मंसिर २ हुलाक सेवा विभागले भाेजपुरका तीन वटा प्रशिद्द ठाउँ र व्यक्तिका हुलाक टिकट प्रकाशनमा ल्याएकाे छ । हतुवागढी, सिद्दकाली मन्दिर र याेगमाय तस्बिर अंकित टिकट प्रकाशनमा ल्याएकाे हाे

काठमाडाैं, मंसिर २ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका चार जना आयुक्तहरूको योग्यता नपुगेको उल्लेख गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। नागार्जुना नगरपालिका ८ बस्ने दक्षबहादुर क्षत्रीले दायर गरेको रिट

काठमाडौं, मंसिर २ भारत हरियाणालाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । विहान साढे ४ बजे हरियणाको बवाला केन्द्रविन्दुभएर ४.२ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । भूकम्पले पुर्याएको

काठमाडौं, मंसिर २ चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौडेलले बन्द रहेको तातोपानी नाका खोल्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा पौडेलले नेपाल चीनबीचको व्यापारघाटा कम

काठमाडौँ, मंसिर १ नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेबाट सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको हाे

काठमाडाैं, मंसिर १ राष्ट्रिय जनमुक्ति पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ दलिय मोर्चाबाट बाहिरिएसँगै सरकारलाई दिएको सर्मथन फिर्ता लिएको जानकारी

काठमाडौं मंसिर १ त्रिभुवन विश्वविद्यालयले ८ वर्षदेखि हुन नसेकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मिति तोकेको छ । त्रिभुवन विश्व विद्यालयले स्ववियुको चुनाव आगामी फागुन १४ गते गर्ने निर्णय

काठमाडौं, मंसिर १ अब १३ जिल्लाको मात्रै स्थनीय पूर्नसंरचना हुन बाँकी रहेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले अहिलेसम्म

काठमाडौं, कात्तिक १ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा बुधबार भएको भेटमा दुबै जनाबीच संविधान

काठमाडौं, मंसिर १ दिनमा ६ घण्टा धेरै बिजुली खपत हुने चार उपकरण नचलाएमा लोडसेडिङ मुक्त गर्न सजिलो हुने विद्युत प्राधिकरणले जनाएको छ । त्यसका लागि जनताले बिहान पाँच देखि आठ