
काठमाडौं, असोज ४ राजधानीको बौद्ध क्षेत्रमा रहेका दुई विद्यालयको ढोकामा आज बिहान बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशद्वीप बोर्डिङ

काठमाडाैं, असाेज ४ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले जारी गरेको संयुक्त वक्तव्यले भारत भ्रमण फलदायी बनाएको विश्लेषण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै पार्टीभित्रबाट आलोचित भएका छन् । पार्टी केन्द्रीय कार्यालयको बैठकमा

काठमाडाैं, असाेज ४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधि खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरमा

काठमाडौँ, असोज ३ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । उक्त आक्रमणमा परी १७ भारतीय सैनिकको मृत्यु भएको थियो । प्रधानमन्त्री दाहालले

भक्तपुर, असोज ३ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास गरेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी

पोखरा, असोज ३ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक अप्ठ्यारो स्थितिमा जाने चेतावनी दिनुभएको छ । नेकपा (एमाले) प्रदेश नं ४ को प्रदेश सङ्गठन

काठमाडाैं, असाेज ३ प्रमुख प्रतिपक्षी नेकपा एमालेको युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको छ । भारत भ्रमणका क्रममा परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरित सम्झौता गरेको आरोप लगाउँदै युवा

सुरेन्द्र सुवेदी काठमाडौं, असाेज ३ नजिकिएको दशैं, तिहार र छठ पर्वमा राजधानीबाट घर फर्कन करिव ३ हजार बस, मिनीबस, माइक्रोबस थपिने भएका छन् । यही असोज ७ बाट यात्रुवहाक गाडीका

काठमाडौँ,असोज ३ नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ विशेष समारोह आयोजना गरिएको छ । संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो । संविधान दिवस मूल

बागलुङ, ३ असोज । घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ । गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी