मुख्य समाचार

सशस्त्रमा प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुल्यो

काठमाडौं, असोज ५ सशस्त्र प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरीले आज एक विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि दरखास्त माग गरेको हो

झापामा कर्मचारीको हत्या

झापा, असोज ५ झापाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । स्थानीयका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका-५, चप्रामारीमा फेला परेको थियो । टाउकोमा चोट लागेको अवस्थामा रिजालको

कांग्रेसबाट को-को बन्दै छन् राज्यमत्री ? (सूचिसहित)

काठमाडौं, असोज ५ कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए ।

सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक

सुनसरी, असोज ५ पटकपटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरिको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने निर्णय गरेको

प्रचण्डको सेटिङमा अख्तियार ‘ब्याक’

काठमाडौं, असोज ५ नेकपा माओवादी केन्द्रका एकजना वरिष्ठ नेताले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका निम्ति पार्टी नेतृत्व समेतसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भनिएको सोधपुछको सम्भावना टरेको बताएका छन्। पार्टी अध्यक्ष समेत

विद्यालयमा बम पड्काउने यी को हुन् ?

काठमाडौं, असोज ४ माओवादीका पूर्व लडाकु समूहले मंगलबार उपत्यकाका ११ निजी विद्यालयमा बम राखेर आतंक मच्चाएका छन् । उनीहरूले चन्दा असुलीका लागि धम्क्याउन आततायी घटना गराएका हुन् । माओवादी शान्ति

यस बर्षको मदन पुरस्कार ऐना कथा संग्रहलाई

काठमाडौं, असोज ४ मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ । गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने

प्रचण्डको खुलासा, म लगायत २१ जनालाई जेल हाल्ने तयारी हुँदैछ

काठमाडौं, ४ असोज प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग खुसी भए पनि लडाकु शिविर भ्रष्टाचार प्रकरणमा एमालेले आफ्ना बिरुद्ध अख्तियार लगाएर समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बैठकमा

दाहाल, महरा, पुन र शर्मालाई अख्तियारमा हाजिर हुन निर्देशन, अब के गर्लान ?

काठमाडौं, असोज ४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी नेता वर्षमान पुन, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक

चित्रबहादुर केसी कै लाइनमा कांग्रेस

काठमाडौं, असोज ४ नेपाली कांग्रेसका नेता रामशरण महतले देशको आर्थिक विकासका लागि संघीयता आवश्यक नभएको बताएका छन् । संविधानको कार्यान्वयनको अवस्थाबारे सवैधानिक कानुन मञ्चले गरेको छलफलमा नेता महतले भने, यो निकै