
ऋषी धमला रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सिमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार

काठमाडौं, भदाै २६ महोत्तरीमा शुक्रबार अान्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका सशस्त्र प्रहरीका असई थमन विकको घर बाँकेको कन्चनपुर- ६ मा हो। उनी २०५६ सालमा नेपाल प्रहरीमा भर्ति भएका थिए ।

भोजपुर, भदौ २६ बाढीपहिरोबाट पीडित बनेका भोजपुरको विभिन्न ठाउँका पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । लौन केही गरौं अभियानले दोभानेका बाढी पीडित र साङपाङका पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

महोत्तरी, भदाै २५ अान्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा सशस्त्र प्रहरीका एकजना असईको हत्या गरेका छन्। जलेश्वर दरबन्दी भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मालाई आन्दोलनकारीले लखेटी लखेटी खुकुरी, भाला प्रहार गरेर

काठमाडौं, भदौ २५ भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन्। ३० र ५० वर्षका उनीहरूलाई बिहीबार दिउँसो दिल्लीबाट हवाईमार्ग हुँदै स्वदेश ल्याइएको हो। दिल्लीनजिकै

काठमाडौं, भदाै २५ पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको लाओस पुगेका हुन् । उनी
लहान, भदाै २४ संयुक्त लोकतान्त्रि मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बुधबार राति भएको झडप पछि तनावग्रस्त लहानलाई बिहीवार दिउँसो १ बजेबाट दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरेको छ। बिहीबार
महाेत्तरी, भदाै २४ महोत्तरीमा नेपाली सेना परिचालन गरिरएको छ। जिल्लाको स्थिति विग्रदै गएपछि शान्ति सुरक्षालाई ध्यानमा राखि नेपाली सेना परिचालन गरिएको हो। बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सुरक्षा
काठमाडौं भदौ २४ सामाखुसीका गुन्डा नाइके कुमार श्रेष्ठको इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या योजना बनाएको आरोपमा धादिङका साजन गुरुङ र कारजोन गुरुङ फत्राउ परेका छन् । इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको

काठमाडौं, भदाै २४ गुन्डागर्दी नियन्त्रण गर्न महाशाखाले डिएसपीको कमान्डमा समूह नै परिचालन गरेपछि पछिल्लो समय कहलिएका गुन्डा नाइकेसमेत उपत्यका बाहिर पुगेका छन्। भदौ ३ मा कपुरधारामा कुमार घैंटे इन्काउन्टरमा मारिएपछि