मुख्य समाचार

रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भएको छ । गत ७ असारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनमा पहिलो चरणमा केन्द्रीय सदस्यहरूको

राष्ट्रियसभा बैठक बस्दै नबसी स्थगित, अर्को बैठक शुक्रबारलाई सारियो

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । विशेष

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीहरूलाई रिट

लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको आठौँ अधिवेशनअन्तर्गत एघारौँ बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो।

रास्वपालाई बाबुरामको चेतावनी – प्रदेशसभा खारेजीको एजेन्डाले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजी र संघीयता कमजोर बनाउने एजेन्डाबाट पछि हट्न आग्रह गर्दै सुशासन र विकासलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्

सरकार एमालेप्रति पूर्वाग्रह बन्यो : भट्ट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार आफूमाथि केन्द्रित भएर पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको निष्कर्ष निकालेको छ। मंगलबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकपछि उपमहासचिव

कुनकुन सडक छन् अवरुद्ध?

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार बिहान ८ बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा

फिफाले एन्फालाई गर्यो निलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ ।

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर र दार्चुलामा एक–एक जनाको ज्यान गएको हो । प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालिकामा

कहाँ कहाँ पर्छ पानी?

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख वर्षा हुने सम्भावना देखिएको हो। ‘तर सम्भावना ३० प्रतिशत मात्र देखिएको छ’, उनले बिहीबार बिहान भने, ‘वर्षा