मुख्य समाचार

रास्वपा महाधिवेशन ; नेतृत्व चुन्न मध्यरातदेखि मतदान

काठमाडौं। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मध्यरातिदेखि मतदान जारी छ। बुधबार राति साढे १२ बजेदेखि विद्युतीय भोटिङ मेसिनबाट जारी मतदान आज दिउँसो

फिफा विश्वकप : क्यानडामाथि स्विट्जरल्यान्डको साघुरो जित

फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा सहआयोजक क्यानडालाई २-१ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड विजयी भएको छ। भ्यानकुभर स्टेडियममा भएको खेलमा क्यानडालाई पराजित गर्दै स्वीजरल्यान्ड समूह ‘बी’ को समूह विजेता बनेको

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य पदको मतदान राति १० बजेदेखि हुने

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि हुने मतदानको समय सारिएको छ । निर्वाचन कार्यतालिकाअनुसार बुधबार बिहान ८ः३० बजेदेखि मतदान सुरु हुने

नयाँ क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले तोक्यो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको

पार्किङबाट हराएको पेट्रोल ट्याङ्कर फेला, ९७३ लिटर इन्धन चोरी

विराटनगर, १० असार । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाट हराएपछि सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ । इण्डियन आयल कर्पोरेसनको सिलिगुडी

कारागारभित्र कैदीबन्दीबीच झडप, ७ जना घाइते

बाँके, १० असार । बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागारमा कैदीबन्दीबीच झडप हुँदा ७ जना घाइते भएका छन् । कारागारको बी–ब्लकमा भएको झडपपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि अहिले सुरक्षा

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता

सरकारको कडा चेतावनी- श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही हुन्छ

काठमाडौं । सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव

रास्वपाले भन्यो- मतदान सुरु हुन अझै दुई घण्टा लाग्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई घण्टा लाग्नसक्ने बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भइरहेको जानकारी

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख रुपैयाँ जरिवाना

चितवन । रास्वपाको महाधिवेशनको सिलसिलामा चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि एक होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार