
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शुक्रबार पार्टीका बाँकी पदाधिकारी चयनका लागि मतदान हुँदैछ । पार्टी निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका

काठमाडौँ, ११ असार । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन भएको पाइएको भन्दै सम्बन्धित संस्थाहरूलाई सचेत गराएको

भेनेजुएला, ११ असार । भेनेजुएलामा बुधबार साँझ गएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने ९७० भन्दा बढी घाइते भएका छन्। राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो

चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि बुधबार राति ९ः१५ बजेदेखि मतदान हुने भएको छ । निर्वाचन आयोगले पाँचौँ पटक संशोधन गरेको कार्यतालिकाअनुसार

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्ने चेतावनी दिएका छन्। काठमाडौंका विभिन्न खोला छेउका स्थानमा बसिरहेका सुकुम्वासी सरकारले गत वैशाख १२ गतेदेखि

काठमाडौं । कक्षा १२ को नतिजालाई लिएर देशभर विद्यार्थीको असन्तुष्टि बढिरहेका बेला शिक्षा तथा खेलकुद मन्त्रालयले नतिजामा देखिएको भनिएको त्रुटिबारे थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ। मन्त्रालयका अनुसार

काठमाडौं । चिकित्सकको नक्कली उपाधि प्रयोग गरी गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आफूलाई नेपालको पहिलो प्राकृतिक चिकित्सा विशेषज्ञ दाबी गर्दै चेतना

जनकपुरधाम। मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-६ का जितेन्द्र मिश्र रहेका छन् । बुधबार बिहान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारीका लागि मतदानको समय तय भएको छ । बिहीबार दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु गर्नेगरी तयारी अघि बढेको हो