राजनीति

विकसित भनिएका देशहरू संकटतर्फ उन्मुख : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित युवा साहित्य सम्मेलन २०२५ लाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका

ज्ञानेन्द्रलाई लक्षित गर्दै माधव नेपालले भने–किन चाहियो राजाको शासन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताले गणतन्त्र नेपालमा राजाको शासन नचाएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले नेपालमा राजाको कुनै आवश्यक

प्रधानमन्त्री ओलीसँगै आलोकनगरमा देखिए भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीसँगै देखिएका छन् । राजावादीहरुको प्रदर्शनका क्रममा गत शुक्रबार आगजनी भएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्था अनुगमन गर्न

प्रधानमन्त्रीको ‘कथित’ शब्द रेकर्डबाट हटाउन राप्रपाको माग

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कथित’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । प्रमुख सचेतक शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा

राजावादीको हिंसात्मक गतिविधिको देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजावादीको हिंसात्मक गतिबिधिको देशव्यापी रुपमा भण्डाफोर गर्ने बताएको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश ज्वालाले यस्तो

समाजवादी मोर्चाको प्रदर्शनमा किन आउन चाहेनन् झलनाथ खनाल ?

काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन्। बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा

कुलमान प्रकरण : प्रधानमन्त्री जवाफ नदिने, विपक्षी अडान नछाड्ने

काठमाडौँ । कुलमान प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने विपक्षीको रटान र जवाफ नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ । कुलमान घिसिङलाई नेपाल

विपक्षी दलहरुकै कारण देश कानूनविहीनतामा फस्ने भन्दै प्रधानमन्त्रीको आक्रोश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलहरूले गरेको संसद अवरुद्धप्रति आक्रोशित देखिएका छन् छन् । महिला उद्यमी मेलाको उद्घाटन गर्दै उनले कर्मचारी हटाउँदा के–के न पाएजस्तो गरेर विरोध गरेको

राजावादीहरुले राजनीतिक बेइमानी गरे : मोहन वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले राजावादीहरुले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन्। महासचिव वैद्यले वक्तव्य जारी गर्दै आफूलाई राजसंस्था पुनर्स्थापना गर्नपर्ने पक्षमा रहेको भनी गलत प्रचारबाजी

जनमत र नाउपाको कार्यदलको पहिलो बैठक बस्यो, चुनाव चिन्ह ढकिया राख्ने

काठमाडौं । जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको लागी गठन गरेको कार्यदलको पहिलो बैठक बसेको छ । पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको