राजनीति

संकटमा ओली सरकार : देउवाको पर्खाइमा प्रचण्ड

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध धर्मराउँदै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दैजाँदा सरकार नै संकटमा पर्दै गएको

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । राष्ट्रपति

भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन

पैसा, गाडी, धर्म र जातिको नाममा आक्रमण गराएर पार्टी फुटाइदिने षड्यन्त्र भयो : सिके राउत

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति र्पार्टीबीच वैशाख १७ गते पार्टी एकता गर्ने तयारी भएको छ। यी दुई पार्टीले लामो कसरत र छलफलपछि पार्टी एकताको निष्कर्ष निकालेका हुन्। ‘यही वैशाख

प्रधानमन्त्रीलाई सत्तामा बस्ने नैतिक अधिकार छैन : माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी केन्द्र) ले सरकारले आफ्नो वैधानिक औचित्य गुमाइसकेको निष्कर्ष निकालेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरेर माओवादी केन्द्रले यस्तो

समझदारी कायम गरेर निजामती विधेयक टुंग्याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती सेवा विधेयकमा समझदारी कायम गरी टुंगो लगाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समतिको बुधबारको बैठकमा धारणा राख्दै कांग्रेस

गणतन्त्र खतरामा नभएको प्रचण्डको दाबी

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र खतरामा नभएको दाबी गरेका छन् ।आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले दलहरु

सधैं चुनाव मात्रै होइन, विकासमा पनि ध्यान दिउँ : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताएका छन् । चितवनको पूर्वपश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ ६ लेन सडकको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले

कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीको बैठक बुढानीलकण्ठमा जारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक बसिरहेको छ । सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता

सुमनाले किन दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा ?

काठमाडौं । रास्वपाको सहमहामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । स्रोतका अनुसार रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएकी हुन् । तर अहिले राजीनामाका सम्बन्धमा श्रेष्ठले कुनै