राजनीति

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

काठमाडाै, माघ ८नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर

प्रधानमन्त्री ओलीका कारण जनतासँग माफी माग्नुपर्यो : मुख्यमन्त्री भट्ट

धनगढी, माघ ७ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनतासँग माफी माग्नुपरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सभा गठन भएको तीन वर्ष पूरा भएको अवसरमा बुधबार

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल

काठमाडौं, माघ ७प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न तीन जना वरिष्ठ वकिल राखेका छन् । सभामुख सापकोटाले केही दिनअघि वरिष्ट अधिवक्ताहरु

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई आजपनि

काठमाडौं, माघ ६ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावबाट तीन सांसदले लिएर हस्ताक्षर फिर्ता

काठमाडौं, माघ ५प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबाट तीन सांसदले आफ्नो हस्तारक्षर फिर्ता लिएका छन् । प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटे

काठमाडौं, माघ ४ प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। ओली विकसित राजनीतिक घटनाक्रमबारे नियमित ब्रिफिङका लागि ओली राष्ट्रपतिलाई भेटन् आइतबार बिहान शीतलनिवास पुगेको बताइएको

संसद विघटनविरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई

काठमाडौं, माघ ४ संसद विघटनविरुद्ध सर्वोच्चमा दायर रिटमा आजदेखि निरन्तर सुनुवाई हुने भएको छ । प्रतिनिधिसभा विघटनको विषय बृहत् पूर्ण इजलासको क्षेत्राधिकारभित्र पर्ने भन्दै दायर निवेदनमा शुक्रबार संवैधानिक इजलाले बृहत्

संसद विघटनविरुद्ध कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्दै

काठमाडौं, माघ ३ नेपाली कांग्रेसले आज संसद विघटनविरुद्ध देशभरका सबै स्थानीय तहमा प्रदर्शन गर्दैछ । पार्टीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई

सभापति देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं, माघ १ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ । सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको हो । गोरखाको पालुङटार आँपपिपल भन्ने

मन्त्रीद्वय भट्ट र ठगुन्नालाई डडेल्धुरामा कालो झण्डा

डडेल्धुरा, पौष २९ डडेल्धुरामा उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्ट र सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ। जिल्ला कमिटी विस्तारका लागि बुधबार डडेल्धुरा पुगेका मन्त्रीद्वय भट्ट