
एजेन्सी । सुडानको पश्चिमी डार्फर क्षेत्रमा पहिरोले मारा पर्वतमा रहेको एउटा पूरै गाउँ ध्वस्त पारेपछि कम्तीमा १ हजार जनाको मृत्यु भएको छ भने एक जना मात्र जीवित फेला परेका छन्।

काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । उनी थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुगेका

यमन, १६ भदौ । यमनमा सक्रिय हुथी समूहद्वारा आइतबार संयुक्त राष्ट्रसङ्घका ११ जना कर्मचारीलाई नियन्त्रणमा लिएको घटनाप्रति महासचिव एन्टोनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । महासचिवले एक विज्ञप्ति जारी गर्दै
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले दुख मान्नु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री

काबुल । अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० नाघेको छ । आइतबार राति नानगाहर प्रान्तमा ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । अफगानिस्तानको गृह मन्त्रालयले भूकम्पबाट मृत्यु हुनेको संख्या ६१० पुगेको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो। भेटका

सल्यान । भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको छेनागाडमा गत शुक्रबार राति आएको बाढीपहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-६ कालागाउँका ४९ वर्षीय शरद

मुम्बई । कपिल शर्मा शोमा कपिलकी श्रीमतीको भूमिकामा देखिएकी अभिनेत्री सुमोना चक्रवर्तीले मुम्बईको कोलाबामा आफूमाथि दुर्व्यवहार भएको खुलासा गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत घटनाबारे जानकारी दिँदै प्रदर्शनकारीहरूको भीडले

एजेन्सी । अफगानिस्तानमा आइतबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । छ । भूकम्प भारतीय समयअनुसार राति