
जकार्ता । भारी वर्षापछि आएको बाढीले इन्डोनेसियाको बाली टापु र पूर्वी नुसा तेङ्गारा प्रान्तमा कम्तीमा १९ जनाको ज्यान लिएको छ भने १० जना अझै बेपत्ता भएका छन् । बालीस्थित राष्ट्रिय खोजी

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोमा वार्ताका लागि राखेको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल

काठमाडौं । आतंककारी संगठन बोको हरामले नाइजेरियाको उत्तरपूर्वी एक गाउँमा आक्रमण गर्दा ६० जनाको ज्यान गएको छ । उनीहरूले त्यहाँको दारुल जमाल नाम गरेको गाउँमा भीषण आक्रमण गरेका हुन् ।

काठमाडौं । काठमाडौंको बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरेर फरार भएका तीन जना दिल्लीबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा

किभ । गएको राति रुसले किभमा गरेको आक्रमणमा परेर कम्तीमा २ जनाको मृत्यु भएको छ । मर्नेमा कम्तीमा एक बालक पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बालकको उमेर एक

एजेन्सी । अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ । मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्ननजिकै ह्युम हाइवेमा जन्मदिन मनाएर घर फर्कंदै गर्दा उनीहरू चढेको कार दुर्घटना भएको

एजेन्सी । इजरायली सेनाले गाजा शहरका बासिन्दालाई योजनाबद्ध आक्रमणअघि गाजा क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको हो । मानवीय क्षेत्रबाट चाँडै

काठमाडौँ । महिलाको आपत्तिजनक भिडियो खिचेको आरोपमा एक पाइलट पक्राउ परेका छन् । ती पाइलटले विभिन्न महिलाको अश्लील भिडियो खिचेको आरोप छ । यो घटना भारतमा भएको हो । आरोपित

एजेन्सी । थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ। प्रधानमन्त्री चयनका लागि संसद बैठक जारी छ। देशको संविधानअनुसार सन् २०२० को आमचुनावमा छनोट भएका पाँच उमेदवार मात्र प्रधानमन्त्री पदका

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । लिनले टी–२० संरचनामा २९३ खेल खेलेका छन्