
तेल अभिव । इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले हमासले निरस्त्रीकरण गर्न अस्वीकार गरेमा गाजा पट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राखेको अल जजिराले बताएको छ । बिहीबार पत्रकार सम्मेलनमा स्मोट्रिचले भनेका छन्,

काठमाडौँ । प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिबारबाट हुने प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । चीनका

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका छन् । मोदीले १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागि हुनेछन् । जहाँ सुरक्षा, रक्षा, व्यापार र प्रविधि लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनपछि

काठमाडौं । नेपालमार्ग हुँदै भारत प्रवेश गरेको भनिएका तीन पाकिस्तानी नागरिक मलेसिया पुगेको अध्यागमन विभागले स्पष्ट पारेको छ । विभागका अनुसार पाकिस्तानी नागरिक हसनैन अली र आदिल हुसैन यही अगस्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पाँच दिने चीन भ्रमणको कार्यतालिका तय भएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्।

एजेन्सी । चिनको बेइजिङमा हुने विशाल सैन्य परेडमा उत्तर कोरियाका नेता किम जोन उन सहभागी हुने भएका छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर ३ मा हुने सैन्य परेडमा पहिलोपटक विदेशी

एजेन्सी । भारत–अमेरिका सम्बन्ध पछिल्लो समय तातिँदै गएको छ । जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङ ले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स ले जनाएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने र व्यापार सम्झौता रद्द गर्ने धम्की दिएर भारत–पाकिस्तान युद्ध रोकेको दाबी गरेका छन् ।बुधबार ह्वाइट हाउसमा मन्त्रिपरिषद् बैठकमा ट्रम्पले यस्तो दाबी गरेका

वासिङ्टन डीसी । अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा ‘ठुलो बैठक’ को अध्यक्षता गर्ने घोषणा गरेका छन् । बैठकमा युद्धपछिको गाजाको व्यवस्थापनबारे ‘व्यापक योजना’ मा

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू विदेशिएको बताएका हुन् ।इमान्दारीपूर्वक काम गर्दा पनि जस नपाएकाको भन्दै