विदेश

अमेरिकाले नेपाली सेनालाई दियो दुई अत्याधुनिक स्काई ट्रक र एयर एम्बुलेन्स

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ । आज बिहान जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले स्काई

भ्लादिमिर पुटिनले भने- भारत र चीनप्रति अमेरिकाको दृष्टिकोण ठिक छैन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले भारत र चीनलाई गरेको व्यवहार ठिक नभएको तर्क गरेका छन्। बुधबार चीनमा पत्रकारहरूसँग कुराकानी गर्दै पुटिनले यस्तो तर्क गरेका हुन् । उनले भने-

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, साँझ साढे ८ बजे नेपाल आइपुग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, उनी आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल राति साढे ८

हङकङमा गोर्खाज फाइनान्सको शुभारम्भ, छिट्टै नेपालीहरुको आफ्नै बैंक बनाउने लक्ष्य

काठमाडौं । हङकङमा गोर्खाज फाइनान्स लिमिटेडको भव्य शुभारम्भ गरिएको छ । उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र

पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको क्वेटामा बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ । बलोचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विस्फोटमा ३१ जना घाइते भएका छन् । विस्फोटमा घाइते भएका

एकाएक ट्रम्पसँग कसरी मोदी चिढिन पुगे ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको धेरै समय भएकै छैन । यही अवधिमा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक साझेदार मुलुकसँगको सम्बन्ध गम्भीर सङ्कटको अवस्थामा पुगेको छ । TataFuturessoftअमेरिका र

वेइजिङमा पुटिन र किम मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको ट्रम्पको आरोप

एजेन्सी । चीनको विजय दिवस परेड सुरु भएको केहीबेरमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत उनले परेडमा भाग लिएका नेताहरूलाई उल्लेख गर्दै चीन,

बेइजिङमा अहिलेसम्मकै ठूलो सैन्य परेड, पहिलो पटक देखियो यो आणविक मिसाइल

बेइजिङ । दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पण भएको ८० वर्ष पुगेको अवसरमा बुधबार चीनको राजधानी बेइजिङमा भव्य विजय दिवस परेड सम्पन्न भएको छ । तियानमेन स्क्वायरमा आयोजित विशेष कार्यक्रममा चिनियाँ राष्ट्रपति

ट्वान्टी-२० क्रिकेटबाट मिचेल स्टार्कले लिए सन्न्यास

एजेन्सी। अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ट्वान्टी-२० क्रिकेटबाट सन्न्यास लिएका छन् ।३५ वर्षीय स्टार्कले क्रिकेटको सानो संरचनाबाट सन्न्यासको लिएको घोषणा गरेका हुन् । उनले अस्ट्रेलियाबाट ६५ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व

रुसमा दुई हजार उत्तर कोरियाली सैनिक मारिएको दाबी

एजेन्सी । युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको दाबी गरिएको छ । सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले गत अप्रिलमा ‘युद्धमा मारिएका सैनिकहरूको