विदेश

अव्यवस्थित शहरीकरण विश्वकै समस्या, क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको बताएकी छन् । बैंककमा आजदेखि सुरु भएको संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को

अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो

ब्रिसबेन । अस्ट्रेलियामा आइतबार न्यु साउथ वेल्सको तटस्थित ढुङ्गामा च्यापिएर एक नौ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार आकस्मिक टोलीले ती बालकलाई भेट्टाउन सके पनि उनलाई मृत भेटिएको बताइएको

अमेरिकासँगको व्यापार वार्ताबाट यस्तो अपेक्षा राखिरहेछन् कोरियाली राष्ट्रपति

वासिङटन डीसी । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले अमेरिकासँगको व्यापार वार्ता सजिलो नहुने बताएका छन् । तर दुई देशबिच राम्रो सहयोगको सुरुवात हुने आशाचाँहि उनले व्यक्त गरेका छन्

चीनमा पहिलो पटक ह्युमनोइड रोबोटले मान्छेसँगै हाफ–म्याराथन गरे पूरा !

एजेन्सी । शनिबार बेइजिङमा भएको यिज्ह्वाङ हाफ-म्याराथनमा २१ ह्युमनोइड रोबोटले हजारौं धावकहरूसँगै दौडमा भाग लिएका छन् । रोबोटले २१ किलोमिटरको दूरीको दौडमा मान्छेहरूसँगै भाग लिएको यो पहिलो पटक हो ।

सबैभन्दा बढी निर्यात भए यी पाँच वस्तु

काठमाडौँ । चालु आर्थिक २०८१/८२ को चैत मसान्तसम्ममा ८७ प्रतिशत आयात हुँदा ८३ प्रतिशत निर्यात बराबर निर्यात भएको छ । यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको

अमेरिका चीनसँग कुराकानी गरिरहेकाे छ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकाले चीनसँग अतिरिक्त भन्सार महसुलको बारेमा वार्ता गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भनेका छन् । विश्वका ठुला अर्थतन्त्रहरूले तितो व्यापार युद्ध अन्त्य गर्न सम्झौता गर्न सक्नेमा

हमासलाई ध्वस्त पारेर बन्धक रिहाइ नगरेसम्म युद्ध जारी रहन्छ : नेतन्याहू

गाजापट्टी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा लडाईं जारी राख्नुको विकल्प नभएको बताएका छन् । हमासलाई पूरै ध्वस्त पारेर बन्धक बनाइएकाहरूलाई रिहा नगरिएसम्म अनि गाजाबाट इजरायललाई खतरा नरहेको सुनिश्चित नभएसम्म

गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

दिर अल–बलाह (गाजा पट्टी), ६ वैशाख (रासस/एपी) । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।

कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

किन्शासा (कङ्गो), ६ बैशाख। डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन् । यो दुखद दुर्घटना इक्वेटोर

अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई

वासिङटन डीसी । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेकी छिन् । आफ्नो अमेरिका भ्रमणको क्रममा उनले ट्रम्पलाई भेटेकी हुन् । यस क्रममा मेलोनी र ट्रम्पले अमेरिका र