
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। थाइल्यान्डबाट करिब ७ किलो गाँजा बोकेर आएका एक भारतीय नागरिकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।

नयाँ दिल्ली । भारतको दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार राति एक युवतीको गोली हानी हत्या भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । ‘लगभग आधा घण्टा अघि

किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा मारिएका मानिसहरूका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको बताएका छन् । मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नको

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र काठमाडौं महानगरपालिका-३०

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ। नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्ने भएको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका

काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिला बलिङ गर्ने भएको छ।टस जितेर नेपालले कुवेतलाई ब्याटिङको निम्तो दिएको हो । शनिबार खेल वर्षाले प्रभावित पारेपछि

काठमाडौं । नेपाली टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । दीपेन्द्रले करियरमा सबैभन्दा धेरै इनिङ शुन्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्दै उक्त

एजेन्सी । चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ। अमेरिकासँग बढ्दो व्यापार युद्धको बीचमा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले एड्भाइजरी जारी गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको

वासिङ्टन डीसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अप्रत्याशित रूपमा अमेरिका भ्रमणमा पुगे । उनको यस भ्रमणको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नु र अन्य कयौँ महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्नु थियो