विदेश

श्रीलंकामा प्रदर्शनका क्रममा विद्यार्थीको मृत्यु

एजेनसी, असार ३० श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि

पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

एजेन्सी, असार २९पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक

सैनिक विमान चढेर देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

एजेन्सी, असार २९ श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् । राष्ट्रपतिको

श्रीलंकामा जुलाई २० मा नयाँ राष्ट्रपति चयन हुने

एजेन्सी, असार २८ श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएका छन्। सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ राष्ट्रपति चुनिने जानकारी दिएका हुन्।

दक्षिण अफ्रिकामा गोलीकाण्ड : जोहानेसबर्ग बारमा १४ जनाको मृत्यु

एजेन्सी, असार २७दक्षिण अफ्रिकी शहर जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। शनिबार–आइतबारको मध्यरात घटना भएको र बिहान प्रहरीलाई खबर गरिएको

युक्रेनद्धारा जर्मनी र भारतसहित पाँच देशका राजदूत देशनिकाला

एजेन्सी, असार २६युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देशनिकाला गरेका छन् । चार महिनादेखि जारी युद्धमा रुसले पकड बनाउँदै लगिरहेका बेला राष्ट्रपति जेलेन्सकीले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

काठमाडौँ, असार २४ जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ। उनलाई जापानको पश्चिमी शहर नारामा गोली

अर्थमन्त्रीले दिए राजीनामा, संकटमा सरकार

एजेन्सी, असार २२ बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा

बेलायती प्रधानमन्त्री जोन्सन भन्छन् : रुसका सेना र हतियार चाँडै सकिन्छन्

एजेन्सी, असार १० बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चाँडै नै सेना र हतियार सकिएपछि रुसको युक्रेनमा अघि बढ्ने गति रोकिने बताएका छन् । उनले युरोपेली सञ्चारमाध्यमसँग यस्तो बताएका हुन् । जोन्सनले

म्याराडोनाको उपचारमा संलग्न ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

एजेन्सी, असार ९महान् फुटबलर डिएगो म्याराडोनाको मृत्युमा ‘आपराधिक लापरबाही’ गरेको भन्दै आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । मेडिकल प्यानलले म्याराडोनाको उपचारमा ‘कमजोरी र अनियमितता’ भएको पाएपछि त्यहाँका एक न्यायाधीशले