
काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहामा सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। दोहा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको दोहा प्रहरीले जनाएको

एजेन्सी । तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । तीमध्ये २० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ

काठमाडौं । विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय खेलमा शतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका छन् । एक दिवसीय क्रिकेटमा ५२ औं शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

कोलम्बो । श्रीलङ्काको राजधानी तथा देशभरिका धेरै भागमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १५९ पुगेको अधिकारीहरूले बताएका छन् । शक्तिशाली चक्रवात दितवाहबाट सुरु भएको प्रकोपपछि अहिले पनि राजधानी

एजेन्सी । रुसका दुई तेल ट्याङ्करहरू ‘ब्ल्याक सी’ हुँदै यात्रा गरिरहेको बेला युक्रेनी नौसैनिक ड्रोनहरूले हमला गरेका छन् । दुवै ट्याङ्करमाथि शुक्रबार टर्कीको तट नजिक हमला भएको र विराटमाथि शनिबार

एजेन्सी । श्रीलंकामा चक्रवात ‘दिट्वा’का कारण आएको भीषण बाढी र पहिरोमा परेर हालसम्म १५९ जनाको ज्यान गएको छ । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या १५९ पुगेको हो

एजेन्सी । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाले बाढी र पहिरोबाट इन्डोनेसिया, मलेशिया, थाइल्याण्ड र

क्वाललाम्पुर, १२ मङ्सिर । मलेसियामा भीषण वर्षा र बाढीका कारण देशभर व्यापक प्रभाव परेको छ । मलक्का राज्यमा ११ वर्षका एक बालक बाढीको पानीमा बगेर मृत्यु भएको पुष्टि भएको छ ।

टोकीयो, १२ मङ्सिर । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । तर बेरोजगारको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले दाबी गरेका क्षेत्रहरूबाट युक्रेन बाहिरिए युद्ध समाप्त गर्ने बताएका छन् । किर्गिस्तानको भ्रमणमा रहेका पुटिनले यस्तो बताएका हुन् । उनले भने, ‘युक्रेनी मानिसहरूले