विदेश

इजरायली सेनाको हवाई आक्रमणमा गाजामा २२ प्यालेटिनीको मृत्यु

रफाह । गाजाको उत्तर र मध्य क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेटिनीको मृत्यु भएको छ । हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले यो जानकारी दिएका हुन् । शनिबार आवासीय

जापानी प्रधानमन्त्रीको भनाइप्रति रुसको निन्दा

मस्को । रूसी विदेश मन्त्रालयका प्रवक्ता जाखारोभाले जापानी प्रधानमन्त्री साने ताकाइचीको ताइवानसँग सम्बन्धित टिप्पणीको आलोचना गरेकी छन् । दोस्रो विश्वयुद्धको ८० वर्षपछि जापानले अझै पनि आफ्नो गल्ती स्वीकार नगरेको भन्दै

दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

दुबई, ५ मङ्सिर।  संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ। दुर्घटनाको पुष्टि गर्दै भारतीय वायुसेनाले विमानका पाइलटलाई गम्भीर

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प अपडेट : कम्तीमा ६ जनाको मृत्यु

शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएका छन्। राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर

भारत र बंगलादेशमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँ । भारत र बंगलादेशमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार बंगलादेशको टुंगी भन्ने स्थान नजिकै केन्द्रबिन्दु रहेको भूकम्प ५.६ रेक्टरस्केल तीव्रताको थियो

युक्रेनमा युद्ध अन्त्य गर्न यस्तो छ ट्रम्पको प्रस्ताव

किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने योजना बनाएका छन् । ट्रम्प प्रशासनले बनाएको सो योजनाको मस्यौदा बाहिर आएको छ । मस्यौदामा युक्रेनलाई आफ्ना केही भू–भाग

झापा कारागारका एक कैदीको मृत्यु, उच्च रक्तचापका बिरामी थिए

झापा । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बू रहेका छन् । झापा जिल्ला कारागारका अनुसार उच्च

पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेल मुक्त भई स्वदेश फिर्ता

काबुल । गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको  शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ । रिहा

हातखुट्टामा नेल र हत्कडीसहित अमेरिकाबाट फर्काइए ३५ नेपाली, विद्यार्थी पनि परे

काठमाडौं । अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । अमानवीय व्यवहारसहित काठमाडौं डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक

बिहारमा दशौँपटक मुख्यमन्त्रीको शपथ लिँदै नीतीश कुमार

एजेन्सी । भारतको बिहार राज्यको मुख्यमन्त्री पदमा जनता दल युनाइटेड (जेडीयू) का नेता नीतीश कुमारले आज दशौँ पटक शपथग्रहण गर्दैछन् । बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकमा नेता