विदेश

साउदीलाई एफ-३५ एस बेच्ने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई अत्याधुनिक एफ-३५ एस लडाकु जेट बिक्री गर्ने योजना बनाएको बताएका छन् । साउदी युवराज मोहम्मद बिन सलमानको ह्वाइट हाउस भ्रमणको एक दिनपछि

लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी । दक्षिणी लेबनानको ऐन-अल हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले शरणार्थीको मृत्यु भएको पुष्टि गरेको हो। यसमा ठूलो संख्यामा मानिस

शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बुधवार टर्की जादै

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्तालाई “पुनर्जीवित“ गरी रुससँग थप युद्धबन्दी आदान–प्रदान गर्न बुधबार टर्कीको भ्रमण गर्ने बताउनु भएको छ ।  यस वर्षको सुरुमा इस्तानबुलमा भएको रुस–युक्रेनको तीन चरणको

चीनद्वारा नयाँ एआई च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक

बेइजिङ । चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड गरिएको जनरेटिभ च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक गरेको घोषणा गरेको छ । यो च्याटबोट उपभोक्तामुखी डिजाइन गरिएको छ र व्यक्तिगत कामहरूमा सहयोग

भारतमा लुकेर बसेकी शेख हसिनालाई मृत्यदण्डको सजाय

ढाका । बंगलादेशको विशेष अदालत (ट्राइब्युनल) ले बंगलादेशकी पदच्युत प्रधानमन्त्री सेख हसिनालाई मृत्युदण्डको फैसला सुनाएको छ। उनीमाथि गत वर्षको जनआन्दोलनमा सयौं मानिसको ज्यान लिएको आरोपसहित मानवताविरुद्धका अपराधमा मुद्दा लागेको थियो।

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय

एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा स्थानीय अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । न्यायाधीश गुलाम मुर्तजा,

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना मानवता विरुद्धको अपराधमा दोषी ठहर

एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा स्थानीय अदालतले दोषी ठहर गरेको छ । न्यायाधीश गुलाम मुर्तजा, मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीको तीन सदस्यीय इजलासले

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरूको भाषा परीक्षा आजबाट सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरूको परीक्षा हुँदै

लालु यादवको परिवारमा कलह, जेठा छोराको प्रतिक्रिया– दिदीको अपमान गर्नेमाथि ‘सुदर्शन चक्र’ चल्छ

पटना । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको परिवारमा कलह बढेको छ । लालुकी छोरी राहिणी आचार्यले आफूलाई दुर्व्यवहार गरिएको आरोप लगाउँदै परिवारसँग अब कुनै प्रकारको सम्बन्ध नरहेको प्रतिक्रिया दिएकी थिइन् ।

अवैध लागुऔषध सहित २ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित सिराहाबाट २ जनालाई पक्राउ गरेको छ । हिजो साँझ ६ः४० बजे सिराहाको नवराजपुर गाउँपालिका–४ नवराजपुर स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य