विदेश

भोलिदेखि सुरु हुँदै कोरियन भाषा परीक्षा, एक लाख बढीको आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षा भोलिदेखि सुरु हुँदै छ। भोलिदेखि उत्पादनमुलक क्षेत्रतर्फ परीक्षा सञ्चालन हुन लागेको हो। उत्पादनमुलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिनेछन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने

नेपालपछि मेक्सिकोमा पनि देशव्यापी जेनजीको प्रदर्शन, राष्ट्रपति भवनमा तोडफोड

काठमाडौं । नेपालमा जेनजी आन्दोलन भएको एक महिनापछि मेक्सिकोमा पनि हजारौं युवाहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। शनिबार जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा हजारौं युवाहरू सहभागी भएका हुन्। राजधानी मेक्सिको

मेक्सिकोमा पनि चर्कियो जेनजी आन्दोलन

एजेन्सी । मेक्सिकोमा बढ्दो अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउम प्रशासनको विरोधमा जेनजीको आन्दोलन चर्किएको छ । युवाहरुले देशमा शान्ति सुरक्षा ग्यारेन्टीको माग गरेका छन । मेक्सिकोमा लादिएको एकाधिकारको विरुद्धमा उत्रिएका

भारतको श्रीनगर नौगाम प्रहरी चौकीमा विस्फोट, ९ को मृत्यु, २९ घाइते

श्रीनगर । भारतको जम्मू कश्मीरको श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रबार राति ठूलो विस्फोट भएको छ । करिब ११ः२० बजे भएको उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको छ भने २९ जना

“रुसी आक्रमणमा चार जनाको मृत्यु, धेरै घाइते”

किएभ, युक्रेन। युक्रेनी अधिकारीहरूले जनाएअनुसार, राति किएभमाथि भएको रुसको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने शहरका विभिन्न भागमा भवन र संरचना नष्ट भएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस

दिल्ली विस्फोटका मुख्य आरोपी उमरको कश्मीरस्थित घर भत्काइयो

एजेन्सी । दिल्लीको लालकिल्लानजिक सोमबार साँझ भएको भीषण कार विस्फोटका प्रमुख आरोपी उमर मोहम्मद उर्फ उमर उन–नबीको कश्मीरस्थित घर सुरक्षाकर्मीहरूले भत्काएका छन् ।दक्षिण कश्मीरको पुलवामामा आज बिहानै चिकित्सक उमरको घर

१० किलाे गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

कात्तिक । महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही चोकमा प्रहरीले चेकजाँचका क्रममा ठुलो परिमाणको लागूऔषध बरामद गरेको छ । नियमित निगरानीका क्रममा उत्तरबाट दक्षिणतर्फ आइरहेको विआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल

विदेशी लगानीकर्ताका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयमा फोकल युनिट स्थापना

काठमाडौँ । विदेशी लगानी प्रवर्द्धनलाई थप प्रभावकारी र समन्वित बनाउन अर्थ मन्त्रालयले नयाँ फोकल युनिट गठन गरेको छ। मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत गठन गरिएको उक्त युनिटले विदेशी लगानीकर्ता तथा

कांग्रेस सभापति देउवा आज स्वदेश फर्किदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति आज सिंगापुरबाट स्वदेश फर्कदैछन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेको सा्रेतले जनाएको छ । उनीहरू कात्तिक १० गते थप

सुरक्षित रूपमा पृथ्वी फर्के चिनियाँ अन्तरिक्ष यात्री

बेइजिङ । चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नुपरेपछि प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग गरी शुक्रबार सुरक्षित रूपमा पृथ्वी फर्केका छन् । चीनको