विदेश

सशस्त्र प्रहरी र भारतीय तस्कर समूहबीच झडप, दुई राउण्ड हवाई फायर

नवलपरासी । नवलपरासीको गुठीप्रसौनी गाउँपालिका–८ बसैया नाका क्षेत्रमा गएराति सुरक्षाकर्मी र भारतीय तस्कर समूहबीच झडप हुँदा सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । सशस्त्र प्रहरी बल नवलपरासीका अनुसार

कहिलेसम्म बन्द रहन्छ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन ?

नयाँ दिल्ली । दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले लाल किल्ला मेट्रो स्टेसन हाललाई बन्दै रहने घोषणा गरेको छ । सोमबार स्टेसन नजिकै कार बम विस्फोट भएपछि यो बन्द गरिएको

दिल्लीमा विस्फोट गराउने जैश-ए-मोहम्मदको जम्मू-कश्मीरदेखि दिल्ली विस्फोटसम्म सम्बन्ध

एजेन्सी । नोभेम्बर १० मा दिल्लीमा भएको कार बम विस्फोटले देश र विश्वभर गुन्जायमान भयो। धेरै देशहरूले आक्रमणप्रति शोक व्यक्त गर्दै यसलाई आतंकवादी आक्रमण घोषणा गरेका छन् । भारतीय संचारमाध्यमका

दिल्ली विस्फोटपछि काश्मीरमा प्रहरीको कडाइ, धेरै सन्दिग्ध हिरासतमा

भारत, २६ कात्तिक । भारतीय सुरक्षा निकायले यस हप्ता नयाँदिल्लीमा भएको घातक कार विस्फोटको अनुसन्धानको सिलसिलामा विवादित काश्मीर क्षेत्रमा व्यापक छापा मार्दै धेरै सन्दिग्धलाई हिरासतमा लिएको अधिकारीले बुधबार जनाएका छन् ।

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

मनिला, २६ कात्तिक । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिस विस्थापित भएको अधिकारीहरूले बुधबार बताएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण

ब्राजिलमा जलवायु सम्मेलनस्थल बाहिर झडप

रियो द जेनरियो । ब्राजिलमा जारी जलवायु सम्मेलनमा हंगामा भएको छ । मंगलबार ब्राजिलको अमेजन सहर बेलेममा संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप ३०) आयोजना भएको प्रदर्शनकारी र सुरक्षाकर्मीहरूबिच झडप भयो

युद्धविराम सुरु भएयता गाजामा इजरायली सेनाले भत्काए १५०० भन्दा धेरै भवन

रफाह । पछिल्लो समय इजरायल र हमासबिच युद्धविराम लागू भएको छ । युद्धविरामको अवस्थामा पनि दुई पक्षले एक अर्कालाई आरोप लगाउन र गाजामा इजरायली सेनाको आक्रमण बन्द भएको छैन ।

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी चन्द मृत भेटिए

काठमाडौं । बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थी योमन चन्द सुतेकै अवस्थामा मृत भेटिएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अनुसार, युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी इन कम्युनिकेसन्स एण्ड

दक्षिण कोरियामा सडक दुर्घटनामा नेपाली छात्रा दाहालको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा सडक दुर्घटनामा परि एक नेपाली छात्राको मृत्यु भएको छ । सोलस्थित नेपाली दूतावासका अनुसार, झापाकी २२ वर्षीया मनीषा दाहाललाई ओन्जु सहरमा सडक पार गर्ने क्रममा शनिबार

फ्रान्ससँग धेरै समस्या रहेको ट्रम्पको भनाइ

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट धेरै समस्या भोगेको बताउनुभएको छ।  राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकी प्रसारक फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा फ्रान्समाथि अचानक कटाक्ष गर्दै भन्नुभयो, “हामीले फ्रान्ससँग धेरै समस्या भोगेका