साहित्य

कवि बानियाँ र चित्रकार राई पुरस्कृत

खोटाङ, १० चैत । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । कवि बानियाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का बासिन्दा हुनुहुन्छ ।

झाद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

नवलपुर, ९ चैत । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं वरिष्ठ साहित्यकार धर्मेन्द्र झाद्वारा लिखित कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोटमा

‘कलाशाला’ सुरु

काठमाडौँ, २ चैत । नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल कला र संस्कृतिका क्षेत्रमा धनी देश भएको बताउँदै कला संरक्षणमा सधैँ सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ ।

चार जना स्रष्टालाई पारिजात सम्मान

काठमाडौँ, ३० फागुन । पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गर्नुभएको चार जना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार पारिजातको ९१ औँ जन्मजयन्तीको अवसरमा पारिजात बालसाहित्य

सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन

काठमाडौँ, फागुन २८ । साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको ११५ औँ जन्मजयन्ती

काठमाडौँ । प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११५ औँ जन्मजयन्ती शुक्रबार राजधानीमा एक कार्यक्रम गरी मनाइएको छ । बागबजारस्थित होटल हार्दिकमा भएको कार्यक्रममा इतिहासविद् प्रा.डा. गोविन्दमानसिंह कार्कीले २००७ सालको

पत्रकार धितालका ६ पुस्तक एकैपटक सार्वजनिक

काठमाडौँ, फागुन १ । पत्रकार एवं लेखक मनऋषि धितालले आफ्ना ६ पुस्तक एकैपटक सार्वजनिक गर्नुभएको छ । नेपाली जनयुद्धका अनुभूति समेटिएका ती पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक समारोहबीच

अमर नेम्वाङ साहित्य पुरस्कारबाट तुम्खेवा र बाँस्कोटा पुरस्कृत

पाँचथर, माघ २६ । अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट लेखकद्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । कवि तुम्खेवा

तीन कविलाई व्यथित काव्य सम्मान

काठमाडौँ, माघ २२ । साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी

सिर्जनाको मूल्यको खोजी : टिकटमा मुक्तक

गण्डकी, माघ २१ । माछापुच्छ्रे फेवातालमा डुबुल्की मार्ने प्रकृतिको वरदान विश्वकै पर्यटकीयस्थल पोखरा कलाका क्षेत्रमा पानी रङको सहर हो भने अन्य साहित्य सिर्जनाको प्रेरक गन्तव्य होभन्दा अत्युक्ति हुँदैन । कवि