
काठमाडौं, भदौ २पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण

‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक राजधानीमा आज लोकार्पण भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको लोकार्पण गर्नुभएको हो । पुस्तक

गोबिन्द राज ओझा (राजन)दिपायल सिलगढी न.पा.२ दिपायल डोटी जीवन जिउन अनेक सङ्घर्ष गर्नुपर्दो रहेछसङ्घर्षका पाइलाहरू बढाउनुपर्दो रहेछमनमा चोखो माया लिएर बाच्नुपर्दो रहेछरातदिन सङ्घर्ष गरी बाच्नुपर्दो रहेछ जीवनमा समय कसरी बिताउने

झापा, असार १८ । झापाका साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकाको टेक्सासमा निधन भएको छ । पारिवारिक भेटघाटका लागि एक महिनाअघि पत्नी पार्वती खरेलसहित अमेरिका गएका उनको ज्वरो र

जब देशमा सबै मरेका हुन्छन् ,तब एक जनाले सास फेरेर देखाउनु पर्छ,की, म बाँचेको छु ।मेरो देशलाई कसैको गुलाम नभई, देश मानेको छु ।म सबै भन्दा ज्ञानी त हैन, तर

काठमाडौं, असोज ४ यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै

काठमाडौं, भदौ ३ राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। अहिले राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको जम्मा भएका छन्। घिमिरेको १०१ वर्षको

काठमाडौं, साउन ६ नेपालमा १४ देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो ।

कविता विस्तारै हिड् ए जिन्दगी अहिले धेरै चुनौतीहरु पन्छाउन बाँकी छ अलिक वेदना मेटाउन बाँकी छ दुरुस्त उपेक्षा निभाउन बाँकी छ । त छिटो–छिटो चलेदेखि कोही रुठे कोही छुटे रुठौंको

काठमाडौं, असार २९ आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ