स्वास्थ्य

नेपालमा कोरोना भाइरस आइसक्यो भन्दै डा. दिक्षितले भने- अब मलाई सरकारले जेल हालोस्

काठमाडौं, चैत ९ वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालमा कोरोना भाइरस आइसकेको दाबी गरेका छन् । प्राइम टाम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासङ्ग कुराकानी गर्दै उनले यस्तो

युवा पनि कोरोना भाइरसको उच्च जोखिममा, के भन्छ डब्लूएचओ ?

काठमाडौँ, चैत ९ युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्च रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँगको भेटघाट र कुराकानीमा सावधानी अपनाउन डब्लूएचओका

चीनले बनायो कोरोना लाग्नै नदिने खोप, परिक्षणको तयारी

काठमाडौं, चैत ९ चीनले कोरोनाभाइरस लाग्नै नदिने खोप उत्पादान गरेको जनाएको छ। चीनको उत्तरपूर्वी सहर तियानजिनमा कनसिन बायोलोजिक्सले एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजसँग मिलेर कोरोना भाइरसविरुद्धको खोप बनाएको दाबी गरेको हो

कोरोनाका विरामी फेला परेका छैनन्ः नर्भिक अस्पताल

काठमाडौं, चैत ८ नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमित बिरामी कोही पनि फेला नपरेको सो अस्पतालले जनाएको छ । सामाजिक सन्जालमा भाइरल भएको अडियो भ्रामक र कपोकल्पित रहेको अस्पतालको भनाइ छ

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

काठमाडौं, चैत ८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले

बाजुरामा ज्वरोले दुई बालकको मृत्यु

बाजुरा ,चैत्र ७ बाजुराको स्वामिकार्तिक गाँउपालिकामा ज्वरोले दुई वालकको मृत्यु भएको छ। गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको

कोरोना भाइरस भएको शङ्कामा कुटेर मारियो

एजेन्सी दक्षिणपूर्वी केन्यामा एकजनालाई कोरोनाभाइरस भएको शङ्कामा पिटेर मारिएको छ। केही युवा समूहले पिटेको र पछि अस्पतालमा उक्त व्यक्तिको मृत्यु भएको जनाइएको छ। उक्त व्यक्तिलाई मङ्गलबार स्थानीय समयअनुसार बेलुकी ९

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, अवस्था सामान्य

काठमाण्डौँ,चैत्र ६पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । एक्कासि स्वास्थ्यमा समस्या भएपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।

२५ जना भन्दा बढी भेला हुन सरकारद्वारा रोक

काठमाडौं, चैत ५ सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन

कोरोना सङ्क्रमित बढेको बढ्यै, इटलीमा सबैभन्दा धेरैको मृत्यु

न्यूयोर्क, चैत ४ कोरोना भइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै मृत्यु र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको छ । इटलीमा मङ्गलबार २७