Deshkomedia

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीरसहित)

काठमाडौं, असोज ३ । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्यतमा भएको समारोहमा उपराष्ट्रपति

संविधान दिवसमा कमल थापाको शुभकामना– भ्रष्ट व्यवस्था अन्त्य गरौं

काठमाडौं, असोज ३ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान दिवसको शुभकामना दिँदै संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । उनले बुधबार विहान सामाजिक सञ्जालमा संविधान

अरुण तेस्रोको काम ठप्प हुँदा सरकारलाई दैनिक ८ करोड घाटा

सङ्खुवासभा, असोज ३ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत गृहको काम ठप्प छ । रुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले

वीर अस्पतालमा हप्ताको ३ दिन मृगौला प्रत्यारोपण गरिने

काठमाडौं, असोज ३ । वीर अस्पतालले अबदेखि हप्ताको तीन मृगौला प्रत्यारोपण गर्ने भएको छ । अस्पतालले १ असोजदेखि सोमबार, बुधबार र शुक्रबार मृगौला प्रत्यारोपण गरिने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असोज ३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ

फेरि बढ्यो ब्रोइलर कुखुराको मूल्य

काठमाडौं, असोज २ । जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो । संघका

विश्वप्रकाशबारे धनराजको कटाक्ष– दाम्लोले बाँधेर ल्याउनु हुँदैन, चुँडालेर भाग्छन्

काठमाडौं, असोज २ । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती समूहमा ल्याउन आवश्यक नभएको बताएका छन् । शेखर कोइरालाको नेतृत्वमा आज बसेको इतर पक्षका नेताहरुको बैठकमा गुरुङले

नेपाल टी–२० लिग खेलेको पैसा नपाएको भन्दै क्यानको ध्यानाकर्षण

काठमाडौं, असोज २ । नेपाल टी–२० लिग खेलेको पैसा नपाएको भन्दै काठमाडौं नाइट्सका खेलाडी तथा फिजियोले नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी

रास्वपाले १९ जिल्लामा खटायो सांसद र केन्द्रीय नेता, काे कहाँ खटिए ?

काठमाडौं, असोज २ । राष्ट्रिय स्वतन्त्र पार्टीको १९ नेतालाई १९ जिल्लामा खटाएको छ । संविधान दिवसको दिन (असोज ३) गतेदेखि सुरु हुने ‘जन आवाज सुन्ने कार्यक्रम’ को पहिलो चरणका लागि

नेपालको महेन्द्रनगरमा लुकिरहेका छोटा राजनका सहयोगी पक्राउ

काठमाडौं, असोज २ । सन् २०११ मा मुम्बईमा पत्रकार ज्योतिरमोय डे (जे डे) को हत्यामा दोषी ठहर गरिएका ग्याङ्गस्टर र छोटा राजनका प्रमुख सहयोगीलाई भारतको उत्तराखण्ड प्रहरीले नेपाल–भारत सीमा नजिकैको