Deshkomedia

नेपाली बोल्न नसक्ने महिला जङ्गलको चौतारीमा अलपत्र

झापा, भदौ २३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जङ्गल खण्डमा एक नेपाली बोल्न नसक्ने महिला दुई महिनादेखि अलपत्र परेकी छन् । ‘मङ्गोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी महिला भारतबाट आउने कुनै गाडीबाट

कोइला व्यवसायी दई महिनादेखि सम्पर्कविहीन

झापा, भदौ २३ । झापाको मेचीनगरका कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै

स्वास्थ्य विषय नपढेरे अबैध रुपमा मेडिकल सञ्चालन, सञ्चालकविरुद्ध मुद्दा

बैतडी, भदौ २३ । बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । प्रहरी प्रवक्ता

मोटरसाइकल एक आपसमा ठोक्किँदा चालकको मृत्यु

दमक, भदौ २३ । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । कमल गाउँपालिका–३ बोहरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको

सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई जना नासु पक्राउ

काठमाडौं, भदौ २३ । ६० किलो सुन प्रकरणमा एक भन्दा अधिकृत र दुई नासुसहित तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ सय नाघ्यो

काठमाडौं, भदौ २३ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ । त्यहाँको गृहमन्त्रालयका अनुसार हालसम्म ६ सय ३२ जनाको मृत्यु भएको छ भने ३२९

जंगली हात्तीले गर्याे २० बिघामा लगाइएको धानबाली नष्ट

कञ्चनपुर, भदौ २३ । कञ्चनपुरको शुक्लाफाँटामा हात्तीको बथानले २० विघामा लगाइएको धानबाली नष्ट गरेको छ । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली

चीनमा भेटियो लोपोन्मुख सेतो ओठ भएको हिरण

एजेन्सी । चीनमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला परेका छन् । उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा उक्त हरिणको समूह फेला परेको हो ।

गौहत्याको विरोध गर्दै काठमाडौंमा शान्तिपूर्ण र्‍याली

काठमाडौं, भदौ २३ । गौहत्याको विरोध गर्दै काठमाडौंमा शान्तिपूर्ण र्‍याली निकालिएको छ । वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण र्‍याली निकालिएको हो ।

भोजपुरका किसानको रोजाइमा चिराइतो खेती

भोजपुर, भदौ २३ । चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा