Deshkomedia

विश्वकप क्रिकेट : भारत र पाकिस्तानको खेल तालिका परिवर्तन हुने

एजेन्सी । आगामी अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन हुने भएको छ । यसअघि भारत र पाकिस्तानबीचको खेल विश्वकपमा १५ अक्टोबरमा विश्वको सबैभन्दा ठूलो

एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर फर्कियो नेपाली टोली

काठमाडौं, साउन १८ । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली नेपाल फर्किएको छ । नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो । एसीसी

गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी, साउन १८ । गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी

खानेपानीमा भेटियो दिसामा पाइने इकोली ब्याक्टेरिया

कपिलवस्तु, साउन १८ । कपिलवस्तुमा खानेपानीमा दिसामा पाइने इकोली ब्याक्टेरिया भेटिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा गर्दा १५ वटामा इकोली

सुन तस्करीमा माओवादी नेता भएपनि छोडिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, साउन १८ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी

एकै रातमा दुई बालिकामाथि करणी, एक युवक पक्राउ

बुटवल, साउन १८ । पाल्पामा एकैरातमा दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । करणी आरोपमा जिल्लाको तानसेन नगरपालिका–४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराईलाई पक्राउ

राष्ट्रिय सभाको बैठकमा एमालेको अवरोध

काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बिहिबार) बसेको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन

जनमतको ‘मिसन ८४’ : २० लाख सदस्य बनाउन सिके राउनतको निर्देशन

काठमाडौं, साउन १८ । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेताहरुलाई जनमतलाई मधेशको पहिलो पार्टी बनाउन २० लाख सदस्य बनाउन निर्देशन दिएका छन् । भर्खर सम्पन्न राजनीतिक समिति र कार्यकारिणी समितिको

राष्ट्रिय सभा बैठक पनि चल्न नदिने एमालेको निर्णय

काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठक चल्न नदिने निर्णय गरेको छ । प्रतिनिधि सभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले राष्ट्रिय सभाको

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं, साउन १९ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बोलाइएको छ । बैठक अपराह्न ४ बजे बस्ने गरि बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । उनका अनुसार अनुशासन