Deshkomedia

राप्रपाले आज भ्रष्टचारविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं, जेठ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टचारको विरोधमा आज प्रर्दशन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेकोहरुको माथिको अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न

नागरिक उन्मुक्ति पार्टीले बोलायो पदाधिकारी बैठक

काठमाडौं, जेठ ४ । नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बैठकका लागि तय भएको पार्टी महासचिव रतन थापाले जानकारी दिए। आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं, जेठ ४ । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) पनि घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ९ हजार ७०० रुपैयाँ कायम भएको

सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बारा, जेठ ३ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानले घरमै लुकाए आतंकवादी !

काठमाडौं, जेठ ३ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि घरमै आतंककारी लुकाएर राखेको आरोप लागेको छ । पञ्जाब सरकारले उनको जमान पार्कस्थित घरमा ३०–४० जना आतङ्कवादी लुकेको दाबी गरेको हो ।

राप्रपाले सरकारी कर्मचारीको संगठन नबनाउने, यस्ता छन् १७ निर्णय

काठमाडौं, जेठ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब सरकारी कर्मचारीको संगठन नबनाउने भएको छ । जेठ १ गतेदेखि ३ (बुधवार)सम्म बसेको केन्द्रीय समिति बैठकले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय

नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने, संसदलाई पठाइयो पत्र

काठमाडौं, जेठ ३ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति प्रतिनिधिसभा बैठकमा उपस्थित भएर नीति तथा कार्यक्रम आफै वाचन गर्ने संसद्‍ सचिवालयले जनाएको छ ।

लागूऔषध गाँजासहित ४ जना पक्राउ

काठमाडौं, जेठ ३ । लागूऔषध गाँजासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले हेटौडा जाँदै गरेको बसमा लुकाएको १३ केजी ५ सय ग्राम लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, जेठ ३ । बुधबार सेयर बजारमा नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५ अंकमा कायम भएको छ । कुल ८५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभर

संसदमा भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने