DeshkoNews

ओली प्रचण्ड सम्बन्धमा केही सुधार

काठमाडौं, कात्तिक ७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्धमा सुधार आउन थालेको छ । ओली नेतृत्वको सरकारलाई दिएको समथर्न फिर्ता लिएर प्रचण्डले

टेलिकमले पायो फोर जी सेवा सञ्चालन गर्न अनुमति

काठमाडौं, कात्तिक ७ नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको छ । शुक्रबार बसेको प्राधिकरणको सञ्चालक बोर्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमलाई फोरजी

महाअभियोग प्रस्ताव पारित गर्न विद्यार्थीद्धारा प्रदर्शन

काठमाडा, ७ कात्तिक अख्तियार प्रमुख लोकमान सिंह कार्कीवरुद्ध संसदमा दायर भएको महाअभियोग प्रस्ताव पारित गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् । कांग्रेस, एमाले, माओवादीका भातृसंगठनहरु लगायत

शक्तिशाली सेनाको सुची २०१६ सार्वजनि, कति औं मा परे नेपाल, भारत र पाकिस्तान ?

एजेन्सी, सेनाको अध्ययन गर्ने संस्था ग्लोबल फायर पावरले सन् २०१६ का लागि संसारका सबैभन्दा शक्तिशाली सेनाको सुची सार्वजनि गरेको छ । नेपालसहित कुल १२६ देशको सुची सार्वजनिक गरेको उक्त संस्थाका

चर्चित गायिका ज्योति मगर अचानक जेलमा !

छोटा लुगा लगाएर तथा स्टेज कार्यक्रमहरुमा निकै जमेर चर्चामा आएकी गायिका ज्योती मगर जेलमा पुगेकी छन् । उनी कतिपय गीत तथा स्टेज प्रोग्रामहरुमा गर्दै आएको नृत्यले समेत निकै चर्चित हुँदै

महाअभियोग विषयमा आङकाजीले ओलीमाथि लगाए ५ घातक आरोप

काठमाडौं, कार्तिक ७ संघिय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले  अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नमा एमाले अध्यक्ष केपी ओलीको विशेष स्वार्थ रहेको आरोप लगाएका छन् । उनले

महाअभियोग प्रस्ताव संसदमा प्रवेश, मंगलबारदेखि छलफल हुने

काठमाडौं, कार्तिक ७ अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव व्यवस्थापिका संसदमा पेश भएको छ । आइतबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले उक्त प्रस्तावमाथि कात्तिक ९ गते मंगलबार दिउँसो ३

विश्वकै पहिलो महिला सगरमाथा आरोही तावेईको निधन

काठमाडौँ, कात्तिक ६ पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको विभिन्न सञ्चार माध्यमले जनाएको छ ।

’अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्ने नाराका साथ र्याली निकाल्दै

काठमाडौं, कात्तिक ६ अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई हटाउन माग गर्दै डा. गोविन्द केसीका समर्थकले काठमाडौमा र्याली निकाल्दैछन् । ’अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्ने नाराका साथ बिहान ११ बजे राजधानीको माइतीघरदेखि

ज्ञानेन्द्र शाहद्धारा उद्घाटन गरिएको हिन्दु सम्मेलनमा झडप

काठमाडौं, कार्तिक ५ राजधानीको बनकालीमा बिहीबार पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको विराट हिन्दू सम्मेलनको बन्दसत्रमा असन्तुष्टि बढेपछि झडप भएकोे छ । शुक्रबार राजधानीको कमलादीमा रहेको प्रज्ञा भवनमा जारी बन्दसत्रमा