रसुवामा भुँइचालाे



bhukampaकाठमाडौँ, असाेज २९

रसुवाको ठूलोगाउँ गाविस आसपास केन्द्रविन्दु भएर आज भूकम्पको परकम्प गएको छ । साँझ ६ बजेर २२ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत असोज २६ गते दोलखा केन्द्रविन्दु भई ४.१ रिक्टरको परकम्प गएको थियो ।

केन्द्रका अनुसार २०७२ वैशाख १२ गते ९७.६ रिक्टर स्केल० को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४७३ परकम्प गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News