स्थापित र सिंहलाई पछि पार्दै बालेनले कटाए १५ हजार मत



काठमाडौं, जेठ ४
सर्वाधिक चासोका साथ हेरिएका काठमाडौं महानगरपलिकाका मेयर पदका उम्मेदवार बालेन शाहले आज बिहानको  परिणाम शाहले १५ हजार मत कटाएका छन्।

शाहले १५ हजार ४०२ मत पाएका हुन् ।  नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा शाह ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।

स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाए ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिँदा वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News