काठमाडाैँ महानगरमा बालेन साह स्थापित र सिंहका लागि चुनाैती बने


 


काठमाडौँ, जेठ ९
काठमाडाैँको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याउनु भएको छ ।

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाउनु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाउनु भएको छ ।

एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार ५९ मत पाउनु भएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्