काठमाडौं महानगरमा बालेन शाहलाई झन्डै १९ हजार मतको अग्रता



काठमाडौं, जेठ १०
काठमाडौं महानगरपालिकामा बालेन शाहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन् ।

ताजा मतपरिणाम अनुसार बालेनले ४८ हजार ९२२ मत ल्याए ।

दोस्रो स्थानमा रहेकी सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छन् । बालेन सिर्जना सिंहभन्दा १८ हजार ८९७ मतले अगाडि छन् ।

एमालेका केशव स्थापित २९ हजार १५९ मतसहित तेस्रो स्थानमा रहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ६५४ मत ल्याए । अब ४४ हजार ७१७ मत गन्न बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News