बक्राहा खोलामा भईरहेको तटबन्धनको सांसद् साम्बाद्धारा अनुगमन



उर्लाबारी, फागुन २३
मोरङ क्षेत्र नं १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) ले बिहिवार आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत पर्ने बक्राहा खोलामा भईरहेको तटबन्धनको अनुगमन गर्नुभएको छ ।

सांसद् साम्बासहित वडाध्यक्ष, वडा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवीसहितको टोलीले निर्माण भईरहेको तटबन्धनको निरीक्षण गरेको थियो । प्रदेश सरकारको बजेटमा उर्लाबारी र मिक्लाजुङ क्षेत्र अन्र्तगत बक्राहा खोलामा तटबन्धन भईरहेको हो ।

 

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्