Deshkomedia

पूर्वराष्ट्रपति ओबामासहित पाँच सय उच्च पदस्थ अमेरिकीमाथि रुसको प्रतिबन्ध

वासिङटन डिसी : रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले यस्तो प्रतिबन्ध लगाएको बताइएको छ

आत्मदाह प्रयास गर्ने महिलाको मृत्यु

काठमाडौं, जेठ ६ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैंलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी

भारतमा २००० दरका नोट बन्द, यस्तो छ कारण

काठमाडौं, जेठ ६ । भारतले यसपटक फेरि २००० दरका नोट बन्द गरेको छ । यो नोट छाप्न सुरु गरेको ६ वर्षपछि रिजर्व बैंकले नोट सर्कुलेसन बन्द गर्ने घोषणा गरेको हो

पूर्वराजा ज्ञानेन्द्र शाह भोलि धनगढी जाने

काठमाडौं, जेठ ६ । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (आइतबार) धनगढी जाने कार्यक्रम पुनः तय भएको छ। यसअघि नागरिक उन्मुक्ति पार्टीले आमहड्ताल गर्ने घोषणा गरेपछि पूर्वराजा धनगढी जाने कार्यक्रम स्थगित गरिएको

कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश र राजपुरालाई

काठमाडौं, जेठ ६ । काठमाडौंमा शनिबार आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले जितेका छन् । ‘लेट्स गो ग्रिन

बुद्ध एयरमा मुसा देखिएपछि उडान स्थगित

काठमाडौं, जेठ ६ । जनकपुरबाट काठमाडौँतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित भएको छ । बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको

छिमेकीबीच विवाद हुँदा एक जनाको हत्या

जनकपुरधाम, जेठ ६ । रौतहटमा छिमेकीबीच विवाद हुँदा एक जनाको हत्या भएको छ । जिल्लाको गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका

भारत भ्रमणमा नयाँ रेकर्ड राख्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब हुने भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको

नागरिक उन्मुक्तिलाई रेशम छुट्ने आशा अझै बाँकी

काठमाडौं, जेठ ६ । सत्ता गठबन्धनको एक घटक दल नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलाई छुटाउन कुनै कसर बाँकी नराख्ने देखिएको छ । पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई सर्वोच्चले जन्मकैदको फैसला गरेपनि

आठ करोड नगद र २० तोला सुन ठगीको आरोपमा कांग्रेस नेता पक्राउ

सिन्धुली, जेठ ६ । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।