Deshko Media

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं, पुस २० आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजार ९ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५३ हजार २ सयमा कारोबार भैरहेको

राजनीतिलाई विकाससँग जोड्ने संकल्प छ – प्रधानमन्त्री

काठमाडौँ, पुस २० प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन  । आज रिपोर्टस् क्लव नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको

दुर्घट्नामा एक जनाको मृत्यु

चितवन, पुस २० तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत

मोर्चाले सरकारलाई दबाब दिदै

काठमाडौं, पुस २० संविधान संशोधन विधेयकलाई प्रक्रियामा अघि नबढाएको भन्दै सरकारसँग रुष्ट बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनको बैठक आज छुट्टा छुट्टै बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा

किन १३ जना नोबेल पुरस्कार विजेताले राष्ट्रसंघलाई चिठ्ठी लेखे ?

एजेन्सी, पुस २० बर्मामा मुस्लिममाथि बर्बर दमन भएको भन्दै १३ जना नोबेल पुरस्कार विजेताहरुले आपत्ति जनाएका छन् । १३ जना नोबेल पुरस्कार विजेताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई चिठ्ठी लेखेर बर्मामा मुस्लिममाथि

ज्ञवालीले सरकारलाई स्पष्टीकरण दिदै

काठमाडौं, पुस २० पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज सरकारलाई पुनर्निमाणमा सुस्तता आउनुको कारण सहितको स्पष्टीकरण पत्र बुझाउदै छन । सरकारले एकसाता अघि पुनर्निमाणकाम प्रभावकारी हुन नसकेको भन्दै

गाडीको आवतजावत सामान्य

काठमाडौं, पुस २० काठमाडौं उपत्यकासहित देशभर अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । काठमाडौं उपत्यकामा बिहान सार्वजनिक गाडी केही कम चले पनि अहिले भने बढ्न थालेका ट्राफिक प्रहरीले जनाएको छ

एमालेले गर्यो यस्तो निर्णय

काठमाडौं, पुस १९ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक महिनाभन्दा लामो समयदेखि अवरुद्ध गर्दै आएको व्यवस्थापिका–संसद बैठक खुलाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको

अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

तेह्रथुम, पुस १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन ।आज आगलागी भएको क्षेत्रको निरीक्षणपछि बोल्दै प्रधानमन्त्री दाहालले

यस कारण विद्युत् प्राधिकारणका दुबै पक्षलाई सर्वोच्चले बोलायो

काठमाडौं, पुस १९ विद्युत प्राधिकरणका ३ सञ्चालकलाई बर्खास्त गर्ने उर्जा मन्त्रालयको निर्णय कार्यावन्यन नगर्न आदेश दिएको सर्वोच्च अदालतले आज दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले एक