देश

वाइडबडी र बालुवाटार जग्गा प्रकरणमा देउवालाई कारबाही गर्न तयार छौ : नेता पौडेल

उदयपुर,बैशाख २७ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आबद्ध जुनसुकै तहका र जोसुकै नेताहरू पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने बताउनु भएको छ । प्रेस युनियन

विप्लवका नेता पक्राउ गर्न गोली प्रहार

रुकुम पश्चिम। रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज

अब मोटरसाइकल र स्कुटरमा पनि जीपीएस अनिवार्य

काठमाडौं । यातायात व्यवस्थापन विभागले निजी सवारीमा जीपीएस जडान अनिवार्य गर्ने भएको छ । विभागले सार्वजनिक यातायातसँगै निजी सवारीमा पनि जीपीएस जडान गर्ने योजना बनाएको हो । विभागका महानिर्देशक कुमारप्रसाद

देशैभर बढ्यो गर्मी, नेपालगन्जको तापक्रम ४३ डिग्री

काठमाडौं केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । विहीवार नेपालगञ्जको

स्थानीयको दबाबपछि टुसालदेखि बौद्ध गेटसम्म कालोपत्रे

काठमाडौं : सडक कालोपत्रेको माग राख्दै बिहीबार बिहानैबाट आन्दोलनरत बौद्ध जोरपाटीका स्थानीय र सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । सडक निर्माणको जिम्मा लिएका युनाइटेड विल्डर्सका प्रमुख

आगामी बर्षका लागी के छन बजेटका प्राथमिकता, हेर्नुहोस अर्थमन्त्री डा खतिवडाको सम्बोधन

काठमाडौं आगामी बर्ष २०७६/७७ का लागी संसदमा आजदेखी प्रिबजेटमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभा र राष्टियसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने

अनामनगरबाट पक्राउ परे चिरञ्जीवी ढकाल

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । उनलाई अनामनगरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ११ विद्यार्थी संगठनको

सुत्केरीपछि महिलाले स्वास्थ्यमा हेलचक्र्याइँ गर्छन्

वासिङ्टन डिसी- तर, एक सर्वेक्षणले गर्भवती भएका बेला महिलाहरुले स्वास्थ्यमा ख्याल गरे पनि सुत्केरी भएपछि भने धेरै महिलाले स्वास्थ्यमा ख्याल नगर्ने गरेको देखाएको छ। सर्वेक्षणका अनुसार एक चौथाई महिलाले सुत्केरीपछि

कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन – देउवा

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मर्यादा विपरीत प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिलाई सभामुख कृष्णबहादुर महराले नजरअन्दाज गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको जागरण अभियानको उदघाटन गर्दै देउवाले सभामुख

राजस्व सङ्कलनमा पनि असफल बने अर्थमन्त्री

छविलाल बगाले लक्ष्यअनुरुपको राजस्व संकलन नभएपछि यतिबेला अर्थमन्त्रीदेखि मन्त्रालयको राजस्व संरचना नै दबाबमा परेको छ । बजेटमार्फत राखिएको ९ सय ४५ अर्बको राजस्व संकलन पूरा नहुने भएपछि अर्थमन्त्रालयमा छटपटी शुरु