देश

नयाँ वर्ष विकास र समृद्धिको जग बसाउने वर्ष : मुख्यमन्त्री राई

विराटनगर, बैशाख १ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय बर्षको रुपमा रहने बताउनुभएको छ । नयाँ बर्ष २०७६ सालको अवसरमा

आरजुलाई नारदमुनीको जवाफ– पर्खिनुस पाँच सय शैयाको अस्पताल बन्छ

काठमाडौं नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवालले चुनावमा पाँच सय शैयाको अस्पताल बनाउने दावी गर्ने नेता अहिले कता हराए रु भन्दै प्रश्न गरेपछि त्यस्को जवाफ प्रतिनिधि सभा सदस्य नारदमुनी

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

सिरहा – सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका

२५ वर्षीया उपमेयर शिवकुमारी चौधरी जसको कामले सबैलाइ चकित पार्दै …

कपिलवस्तु — शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरीको मुख्य जिम्मेवारीमा पर्छ न्यायिक समिति । समिति कसरी बन्छ, को को हुन्छन् ? उनलाई मुखाग्र छ । दफा उपदफा सबै केलाएर काम गर्छिन् ।ज्येष्ठ नागरिक र नाबालक

विष्णु पौडेल ठगिएको भन्दै नेविसंघको एक रुपैंया सहयोग अभियान सुरु !

काठमाण्डौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ । बालुवाटारको सरकारी जग्गा छोरा नवीनको

आज एकैदिन सरकारको ढुकुटीमा करिब साढे तीन अर्ब राजश्व जम्मा

काठमाडौं । शनिबार सार्वजनिक बिदाको दिन पनि सरकारी ढुकुटीमा करिब साढे तीन अर्ब रुपैयाँको राजश्‍व उठेको छ। चैत महिना आयकरको दोस्रो किस्ता बझाउने महिना भएको भन्दै अर्थमन्त्रालको निर्देशको आधारमा राष्ट्र

नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले विहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका

मोहन बैधले भने : कम्युनिस्ट सरकारले कम्युनिस्ट पार्टीलाई नै प्रतिबन्ध लगाउनु उचित हैन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले कम्युनिस्ट सरकारले कम्युनिस्ट विचारधारा बोकेको दललाई नै प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् । शनिबार राजधानीमा कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जलिसभामा

नेपालमा रेल ल्याउने योजना हावादारी होईन : काँग्रेस प्रबक्ता शर्मा

काठमाण्डौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा रेल ल्याउने योजना हावादारी नभएको बताएका छन् । उनले नेपालमा रेल ल्याउने योजना जिम्मेवारी सपना भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी

झापामा अनुमति बिना नै विद्यालय सञ्चालन

झापा । झापाका केही विद्यालयले स्थानान्तरणको अनुमति बिना नै विद्यालय सञ्चालनमा आएका छन् । मेचीनगर नगरपालिका–४ स्थित बालजगत इङ्लिस स्कुलले ३ नम्बर वडाबाट सञ्चालनमा ल्याएको छ । एउटा वडादेखि अर्को